कर्णाली प्रदेशमा शाह र कामी मन्त्री नियुक्त

कर्णाली– कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामी नियुक्त भएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रीमा सिफारिस गरेका माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक शाह र प्रदेशसभा सदस्य कामीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आज योजना र ऊर्जा विकासमन्त्रीमा नियुक्त गरेका हुन् ।  माओवादी केन्द्रले […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश स्तरीय द्रोस्रो खुला भलिबल प्रतियोगिता सम्पन्न

कर्णाली प्रदेश स्तरीय द्रोस्रो खुला भलिबल प्रतियोगिताको उपाधि जनचेतना युवा क्लब हाउडीले जितेको छ। कर्णाली प्रदेशमा हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि हाउडीले जितेको हो।...

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारः निमित्तहरू चलाउँछन् ‘निर्देशनालय’

कर्णाली प्रदेश सरकारमातहतमा रहेका निर्देशनालय निमित्तका भरमा चल्दै आएका छन्। प्रदेशमा निर्देशनालयहरू स्थापना भएदेखि दरबन्दीअनुसार कर्मचारी नहुँदा निमित्तले चलाउँदै आएका हुन्। कर्णालीमा ११औं तहका कर्मचारीहरू निर्देशक हुने व्यवस्था छ तर कर्णाली प्रदेशमा छैट...

पोखरेलको नेतृत्वमा ७ सदस्यीय नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समिति विस्तार

काठमाडौं, १८ कात्तिक । एनआइसी एशिया बैकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोखरेलको नेतृत्वमा नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समितिको बिस्तार भएको छ । कर्णाली प्रदेशमा संचालनमा रहेका विभिन्न बैकमा कार्यरत कर्मचारीहरुको भेलाले नेपाल बैकर्स संघको प्रदेश समिति बिस्तार गर्दै पोखरेलको नेतृत्वमा ७ सदस्यीय प्रदेश समिति विस्तार गरेको हो । समितिको प्रदेश उप संयोजकमा ग्लोबल […]

कर्णाली प्रदेशमा नेकपा हुँदै एमालेभित्रको कलहको इतिवृत्तान्त

सुर्खेत । कर्णाली प्रदेशमा राजनीतिक विवाद चरम उत्कर्षमा छ । नेकपा एमालेभित्रको राजनीतिक विवादले न प्रदेशसभा राम्रोसँग चल्न सकेको छ न त राजनीतिक विवादले तत्कालै निकास पाउने स्थिति छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा होस् या अहिले नेकपा एमालेभित्र देखिएको विवादले कर्णाली प्रदेश मात्र नभई राष्ट्रिय राजनीतिलाई पनि तताएको छ ।यामलाल कँडेलले ०७७ असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरु भएको राजनीतिक विवाद अझै किनारा लागिसकेको छैन । त्यतिबेला नेकप

कर्णाली प्रदेश प्रमुख सचिव श्रेष्ठको अनिवार्य अवकाश

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् । जेठ १४ गतेसम्म ३४ वर्ष ६ महिना २४ दिन सेवा गरेको श्रेष्ठ ९ महिनायता कर्णाली प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत थिए ।

कर्णाली प्रदेशमा बेइमानी गरेर माधव पक्षले अक्षम्य अपराध गरे– अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा केही सांसदले बेइमानी गरेर अक्षम्य अपराध गरेको बताएका छन् । सोमवार बालुवाटारमा जारी पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकको शुरूमा बोल्दै अध्यक्ष ओलीले बेइमानी गर्नेहरूलाई कारवाही हुने बताए । कर्णाली प्रदेशमा पार्टीको निर्णय विपरीत केही सांसदले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।  फ्लोर क्रस गर्ने सांसदलाई कारवाही प्रक्रिया अगाडि बढिसकेको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री...