कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीले जिते विश्वासको मत, एमाले सांसदले गरे फ्लोर क्रश

एमालेबाट फ्लोर क्रश र नेपाली कांग्रेसको समर्थनका कारण कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको जोगिएको छ । शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको हो । माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदको मत उनका लागि सुनिश्चित देखिए पनि एमालेबाट ४ मत चोर्न मुख्यमन्त्री शाही सफल भएका हुन् । एमालेले मुख्यमन्त्री शाहीको विश्वासको मतका विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो । हाल ३९ सदस्य कायम रहेको कर्णाली प्रदेश सभाम...

सम्बन्धित सामग्री

कर्णालीमा सत्ता संघर्ष : माओवादी र कांग्रेसबीच असमझदारी बढ्दो

१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच सत्ता संघर्ष शुरु भएको छ । पछिल्लो समय प्रदेशमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच ‘आलोपालो’ नेतृत्वबारे असमझदारी बढ्दो छ । गत वैशाख ३ गते विश्वासको मत लिनुअघि मुख्यमन्त्री शाहीसँग भएको सहमति अनुसार अब सरकारको नेतृत्व आफूले […]

कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला एसको प्रदेश इन्चार्ज

काठमाडौं, ३१ असोज । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन प्रकाश ज्वालाले महत्वपूर्ण भूमिका खेलेका थिए । उनकै नेतृत्वमा तत्कालीन नेकपा एमालेका प्रदेश सांसदहरुले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमा पहिलोपटक फ्लोर क्रसको घटना रोचक तरिकाल घट्यो । त्यसपछि नेकपा एमालेले कारबाही गरेर ज्वाला सांसदबाटै पदमुक्त […]

कर्णालीका नवनियुक्त मन्त्रीको सपथ बिहीबार पनि भएन

सुर्खेत : कांग्रेसको असहमतिपछि कर्णाली प्रदेशमा थपिएका नयाँ तीन मन्त्रीहरूको सपथ ग्रहण बिहीबार पनि हुन सकेन।बुधबार साँझ नै सपथ ग्रहण हुने भनिए पनि कांग्रेसका नेताहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही एकलौटी ढंगले अगाडि बढेकोले असहमति जनाएपछि मन्त्रीहरुको सपथ रोकिएको हो।कांग्रेसले वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालयसमेत मुख्यमन्त्री शाहीले विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्र