अवैध तरिकाले फेसबुक र इन्स्टाग्राममा विज्ञापन देखाएको भन्दै इयूले मेटामाथि गर्यो पौने ५५ अर्ब जरिवाना

लण्डन। युरोपेली संघ (इयू)ले अवैध तरिकाले फेसबुक र इन्स्टाग्राममा विज्ञापन देखाएको भन्दै मेटामाथि ३९ करोड युरो (पौने ५५ अर्ब रुपैयाँ) जरिवाना गरेको छ। आइरिस डेटा प्रोटेक्सन कमिसन (डीपीसी)ले मेटाले फेसबुक र इन्स्टाग्राममा विज्ञापन देखाउन प्रयोगकर्तासँग अवैध तरिकाले अनुमति माग्ने गरेको जनाएको छ। फेसबुक र इन्स्टाग्रामको मुख्यालय आयरल्याण्डमा रहेको छ। फेसबुक र इन्स्टाग्राम मेटाको प्लेटफर्म हुन्। (बीबीसी)

सम्बन्धित सामग्री

विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम ल्याउने योजनामा मेटा

विज्ञापनरहित इन्स्टाग्राम र फेसबुक समेत अब प्रयोग गर्न सकिने भएको छ । मेटाले प्रयोगकर्ताहरूको लागि विज्ञापन रहित सदस्यता ल्याउने योजना बनाएको छ । कम्पनीले डिजिटल व्यक्तिगत डेटा गोपनीयता ऐन अन्तर्गत विज्ञापन रहित सेवा पनि ल्याउने भएको हो । डाटा सुरक्षा सम्बन्धी नियमहरूको पालना सुनिश्चित गर्न पनि यूरोपेली आयोगमा छलफल पनि हुनेछ । मेटाको विज्ञापन नभएको सशुल्क...

बच्चाहरूलाई लिंगको आधारमा लक्षित गरिएका विज्ञापन देखाउन नियन्त्रण गर्दै मेटा

फेसबुक र इन्स्टाग्रामले किशोरकिशोरीलाई लिंगको आधारमा लक्षित गरिएका विज्ञापन देखाउने प्रक्रियामा नियन्त्रण गरिदिने भएको छ । यसले किशोरकिशोरीलाई उत्पीडक किसिमको विज्ञापन क्याम्पेनबाट जोगाउने मेटाको विश्वास रहेको छ । अब विज्ञापनहरु उमेर र ठेगानाको आधारमा मात्रै प्रदर्शन गर्न सकिनेछ । किशोरकिशोरीले कुनै विषयमा कति विज्ञापन हेर्ने भनेर पनि आफ्नै आधारमा सञ्चालन गर्न...

फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

१२ साउन, काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको स्वामित्ववाला मातृ कम्पनी मेटाले इतिहासमै पहिलोपटक विज्ञापनबाट हुने आम्दानीमा गिरावट बेहोरेको छ । सन् २०२२ को मे देखि जुलाई सम्मको त्रैमासिक अवधिमा मेटाको विज्ञापन बिक्रिबाट हुने आम्दानीमा गतवर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो । मेटाको विज्ञापन बिक्रिमा भएको गिरावट इतिहासमै पहिलोपटक भएको […]

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले विज्ञापन बिक्रीमा ठूलो गिरावटको सामना गरिरहेको छ ।विज्ञापनको बिक्री घट्दा कम्पनीको आम्दानीमा पनि प्रत्यक्ष असर परेको छ । जसमा ऐतिहासिक गिरावट आएको छ । मेटाको कुल राजस्व एक प्रतिशतले घटेर २८.८ अर्ब डलर भएको छ ।यद्यपि, कम्पनी आफ्ना प्रयोगकर्ता बचाउन सफल भएको छ । टिकटक जस्ता प्रतिस्पर्धीहरूले निश्चित रूपमा यसको लोकप्रियतालाई चुनौती दिएको छ वा कम गरेको छ ।यसका साथै धेरै कम्पनीले विज्ञापनको खर्चका लागि प्रतियोगितामा छन् । मेटाले ग्लोबल एड मार्केटको २० प्रतिशत

अब फेसबुक विज्ञापन फिट इन्टरनेसनलमार्फत हुने

काठमाडौं, नेस फिट इन्टरनेसनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ । नेपालमा पहिलोपटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ । यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ । फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महवपूर्ण बनेको छ । […]

फिट इन्टरनेसनल बन्यो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर

फिट इन्टरनेसनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ ।यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूका लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यवसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् […]

फिट इन्टरनेशनल बन्यो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर

काठमाडौं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ। यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन्।फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेको छ । अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक

फेसबुक पेजमा ‘जव भ्याकेन्सी’को विज्ञापन राखेर ४३ जनालाई ठगी

काठमाडौं । प्रहरीले फेसबुक पेजमा जव भ्याकेन्सीको विज्ञापन राखेर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन् । उनले सामाजिक संजाल फेसबुकमा ‘जव भ्याकेन्सी’को पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको अनुसन्धानमा खुलेको छ । ठगी गरेर फरार रहेका खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ । साथै, यस्ता व्यक्तिहरुसँग सचेत रहन पनि प्रहरीले आग्रह गरेको छ ।