फेसबुक र इन्स्टाग्रामले किशोरकिशोरीलाई लिंगको आधारमा लक्षित गरिएका विज्ञापन देखाउने प्रक्रियामा नियन्त्रण गरिदिने भएको छ । यसले किशोरकिशोरीलाई उत्पीडक किसिमको विज्ञापन क्याम्पेनबाट जोगाउने मेटाको विश्वास रहेको छ ।
अब विज्ञापनहरु उमेर र ठेगानाको आधारमा मात्रै प्रदर्शन गर्न सकिनेछ । किशोरकिशोरीले कुनै विषयमा कति विज्ञापन हेर्ने भनेर पनि आफ्नै आधारमा सञ्चालन गर्न...