विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम ल्याउने योजनामा मेटा

विज्ञापनरहित इन्स्टाग्राम र फेसबुक समेत अब प्रयोग गर्न सकिने भएको छ । मेटाले प्रयोगकर्ताहरूको लागि विज्ञापन रहित सदस्यता ल्याउने योजना बनाएको छ । कम्पनीले डिजिटल व्यक्तिगत डेटा गोपनीयता ऐन अन्तर्गत विज्ञापन रहित सेवा पनि ल्याउने भएको हो । डाटा सुरक्षा सम्बन्धी नियमहरूको पालना सुनिश्चित गर्न पनि यूरोपेली आयोगमा छलफल पनि हुनेछ । मेटाको विज्ञापन नभएको सशुल्क...

सम्बन्धित सामग्री

माघसम्म फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जाल दर्ता हुनुपर्ने

२३ माघभित्र फेसबुक, गुगल, इन्स्टाग्राम, ट्विटरलगायतका सामाजिक सञ्जालहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभए नेपालमा रोक लाग्ने भएको छ । सरकारले २७ कात्तिकदेखि टिकटक प्रतिबन्ध गरिसकेको छ । सामाजिक सञ्जालको प्रयोगलाई...

मेटाले अब सजिलै फेसबुक र इन्स्टाग्राम बिच स्वीच गर्न दिने

मेटाले अब सजिलै फेसबुक र इन्स्टाग्राम बिच स्वीच गर्न मिल्ने बनाएको छ । यो नयाँ फिचरले फेसबुक र इन्स्टाग्रामलाई झन नजिक रुपमा एकीकृत गरेको छ । कम्पनीले दुई अकाउन्ट बिच स्वीच गर्नका लागि एन्ड्रोईड, आईओएस र अरु वेब भर्सनमा नयाँ इन्टरफेस सार्वजनिक गरेको छ । अब होम स्क्रीनमा नगइकनै दुई एप बिच स्वीच गर्न सकिन्छ । यस फिचरले दुवै एपमा आएको नोटिफिकेसनको संख्या एकै ठाउँमा हेर्न...

इन्स्टाग्राम र फेसबुक रिल्समा नयाँ एडिटिङ टुल

मेटाले इन्स्टाग्राम र फेसबुकको रिल्समा नयाँ एडिटिङ टूल राखेको छ । टिकटक जस्तै हुनका लागि एपले नयाँ नयाँ टूलहरु एड गरिरहेको छ । अपडेटमा नयाँ एडिटिङ फिचर, लामो भिडियो अपलोड र रिललाई फेसबुक फिडमा पनि हेर्न मिल्ने बनाउने फिचरहरु आएका छन् । मार्क जुकरबर्गका अनुसार युवाहरुले लामो समय मेटाका एपहरु भन्दा टिकटकमा बिताइरहेको हुनाले कम्पनीले सक्दो युवा वर्गलाई आफ्नो एपमा आकर्षण...

किन चलेन झण्डै ६ घण्टासम्म फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम?

न्युयोर्क समय अनुशार मध्यान्ह १२ बज्नु ठीक अगाडि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम लगायतका फेसबुकका कम्पनीका उत्पादनहरु विश्वव्यापीरुपमा एकैपटक बन्द भए । झण्डै ६ घण्टाको प्रयासपछि फेसबुकले यो समस्या समाधान गर्न सफल भयो । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु बन्द भएपछि फेसबुकले ट्वीटरमा रहेको आफ्नो एकाउन्टमार्फत यसको पुष्टी गर्दै माफी मागेको थियो । उक्त […]

६ घण्टापछि चल्न थाले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

६ घण्टासम्म ‘डाउन’ भएका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थालेका छन् ।

चल्न थाले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

सामाजिक सञ्जाल सेवाप्रदायक फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टा लामो समय ‘डाउन’ भएपछि सेवामा फर्किएका छन् । फेसबुकको स्वामित्वमा रहेका तीन सामाजिक सञ्जाल सेवाहरु बिस्तारै पुनः सेवामा फर्किएका हुन् । तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो । डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरु रिपोर्ट […]

एकसाथ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएको छ । प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत व्यापक गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको बताइएको छ ।फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिन्छ । यस्तै इन्टा र ह्वाट्स एमबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन । यसैबीच यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भ

फेसबुक र इन्स्टाग्राम नेपालीमा कसरी चलाउने ?

१३ भदौ, काठमाडौं । विश्वका सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्ममा पर्दछन् फेसबुक र इन्स्टाग्राम । विश्वमा करीब साढे २ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वका झण्डै १ सय १५ वटा भाषामा चलाउन सकिन्छ । इन्स्टाग्राम पनि अंग्रेजी सँगै अन्य धेरै भाषामा उपलब्ध छ । धेरै मानिसहरुलाई सोसल मिडियाहरुमा आफ्नो मातृभाषा नै प्रयोग गर्न सजिलो लाग्दछ । […]