आफ्नो व्यक्तिगत जानकारी विज्ञापनको लागि लक्षित भएको नचाहने प्रयोगकर्ताहरुले नोभेम्बरदेखि युरोपमा फेसबुक र इन्स्टाग्राम चलाउन शुल्क तिर्नुपर्ने भएको छ । मेटाले अर्को महिनादेखि युरोपियन युनियन भित्र फेसबुक र इन्स्टाग्रामलागि सशुल्क सदस्यताहरू प्रस्ताव गर्न थाल्ने घोषणा गरेको हो । मासिक सदस्यता लिनेहरुलाई उनीहरूको व्यक्तिगत जानकारीका आधारमा विज्ञापन हेर्नुपर्नेछैन । तर भुक्तानी नगर्नेहरूको व्यक्तिगत विवरण भने मेटाले […]