मुख्यमन्त्रीलाई थाहै नदिई प्रदेश राजधानीको गुरुयोजना लिएर दुई मन्त्री काठमाडौँमा

लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी प्रदेश राजधानी (सहर तथा पूर्वाधार) निर्माणका लागि तयार पारिएको गुरुयोजना लिएर काठमाडौँ पुगे।...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारमा थपिए तीन मन्त्री

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुशीराम चौधरी बिनाविभागीय मन्त्री र इन्द्र गिरीलाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार बेलुका प्रदेश प्रमुख देवराज  जोशीले पद तथा […]

‘यति धेरै प्रदेश, यति धेरै मन्त्री र सांसद किन चाहियो ?’

कांग्रेस सांसद डा. चन्द्रकान्त भण्डारीले मुलुकमा प्रदेश, मन्त्री र सांसदको संख्या बढी भएको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा उपलब्ध विशेष समयमा कांग्रेसको तर्फबाट धारणा राखेका डा. भण्डारीले विश्वको...

मधेस प्रदेश सरकारमा रौतहटबाट चार मन्त्री

मधेस प्रदेशसभा गठन भएको पहिलो कार्यकालमा राज्यमन्त्रीबाहेक एक जना पनि मन्त्री नपाएको रौतहटले नयाँ प्रदेश सभामा पहिलो सरकारमै दुई राज्यमन्त्रीसहित चार मन्त्री पाएको छ।...

शान्तिसुरक्षा कार्यसम्पादनमा प्रदेश १ पहिलो : मन्त्री कार्की

विराटनगर : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सात प्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश भएको बताएका छन्।मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले विषम परिस्थितिबीच आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। मन्त्री कार्कीले संविधानको रक्षा, अग्रगमन, जनजीविकाका सवाल र समुन्नतिका मार्गमा निरन्तर लागेको दाबी गरे। उनले २०७८ कात्तिकमा प्रदेश १ को तेस्रो सरकारमा सहभागी हुने अवसर पा

मधेशका दुई मन्त्री प्रदेश सभामै चुनाव लड्ने

१७ भदौ, जनकपुरधाम । मधेश प्रदेशका दुई जना मन्त्री प्रदेश सभामै चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ गते हुने चुनावमा मधेश सरकारमा अहिले मन्त्री रहेका रामसरोज यादव र शैलेन्द्रप्रसाद साह प्रदेश सभामै चुनाव लड्ने भएका हुन । यादव नेपाली कांग्रेस पार्टीको तर्फबाट भौतिक पूर्वाधार र साह जनता समाजवादी पार्टीको तर्फबाट अर्थमन्त्री छन् । […]

प्रदेश १ मा को–को बन्दैछन् मन्त्री?

मोरङ– प्रदेश १ मा एक राज्यमन्त्रीसहित १४ जना मन्त्री हुने गरी मन्त्रिमण्डल हेरफेर र विस्तारका लागि प्रदेश प्रमुख समक्ष सिफारिस भएको छ। आइतबार प्रदेश प्रमुख परशुराम खापुंगसमक्ष मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तारका लागि नाम सिफारिस गरेका हुन्। नयाँ अनुहारमा एकीकृत समाजवादीका खिनु लिम्बू पर्यटन तथा संस्कृति, राजन राई सामाजिक विकास र उपेन्द्र घिमिरे यातायात व्यवस्था […]

मन्त्री यादवको बचाउमा उत्रियो प्रदेश सरकार

संघीय सरकारमा मन्त्री रहेकी जसपा नेतृ रेणुकुमारी यादवले दिएको अभिव्यक्तिको विरोध हुन थालेपछि मधेस प्रदेश सरकार बचाउमा उत्रेको छ। गत माघ ५ मा मन्त्री यादवले दिएको अभिव्यक्तिलाई लिएर आन्दोलन सुरु भइसकेको तथा राजीनामाको माग सबैतिरबाट भइरहेको बेला मधेस प्रदेश...

सुदूरपश्चिम प्रदेश सरकारमा ८ नयाँ मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारमा ८ नयाँ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दै ८ नयाँ मन्त्री थपेका छन् । यसअघि नै मन्त्री रहेका प्रकाशबहादुर शाहको मन्त्रालय हेरफेर गरिएको छ । मन्त्रीहरूले शुक्रवारै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमा पूर्णा जोशी, लालबहादुर खड्का, दीर्घ सोडारी र मानबहादुर धामी रहेका छन् । राज्यमन्त्रीहरू अर्चना गहतराज, मनाकुमारी साउँद, चुनकुमारी चौधरी र मानबहादुर सुनार समेत नियुक्त भएका छन् । नयाँ मन्त्री नियुक्तसँगै प्रदेश सरकार ११ सदस्यीय बनेको छ । प्रदेश सरकारमा ...

प्रदेश सरकारमा दुई मन्त्री अझै थपिएन

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले करिव दुई महिना हुदाँ पनि मन्त्री थप गर्न सकेको छैन । नेकपा दुई समुहमा बिभाजन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओली पक्षिय दुई मन्त्री बाहिरिएपछि मन्त्रालय मन्त्री बिहिन बनेका हुन...

सुदूरपश्चिम प्रदेश सरकार : मन्त्री थप्न सकस

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओली पक्षिय मन्त्रि वाहिरिएको एक महिना बित्दासम्म मुख्यमन्त्रीले मन्त्री थप्न सकेको छैन । मन्त्री बन्न आधादर्जन भन्दा बढी प्रदेश शभा सदस्य आकांक्षी रहेको र मन्त्री नपाउनेहरु ओली पक्ष तर्फ जाने संभावना रहेकाले मुख्यमन्त्रीला...