‘यति धेरै प्रदेश, यति धेरै मन्त्री र सांसद किन चाहियो ?’

कांग्रेस सांसद डा. चन्द्रकान्त भण्डारीले मुलुकमा प्रदेश, मन्त्री र सांसदको संख्या बढी भएको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा उपलब्ध विशेष समयमा कांग्रेसको तर्फबाट धारणा राखेका डा. भण्डारीले विश्वको...

सम्बन्धित सामग्री

सुर्खेत-१ बाट निर्वाचित तीनैजना सांसद बने मन्त्री

७ वैशाख, सुर्खेत । सुर्खेत-१ बाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित तीनै जना सांसद मन्त्री बनेका छन् । केन्द्र सरकारको उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्का यसै क्षेत्रबाट प्रतिनिधि सभा सांसद हुन् । ४ मंसिरको चुनावमा यो क्षेत्रबाट निर्वाचित दुबै उम्मेदवार कर्णाली प्रदेश सरकारको मन्त्री बने । सुर्खेत १ (१) बाट कांग्रेसका खड्गबहादुर पोखरेल […]

प्रदेश १ मा प्रचण्डका ज्वाईं मन्त्री पक्का

२८ पुस, विराटनगर । प्रदेश १ सरकारमा को को मन्त्री बन्ने भन्ने विषयमा नेकपा माओवादी केन्द्रभित्र हानाथाप सुरु भएको छ । १३ जना सांसद रहेको माओवादी केन्द्रले केही दिनभित्रै ३ जनालाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी स्रोतका अनुसार प्रदेशसभा सदस्य जीवन आचार्य मन्त्री बन्ने लगभग पक्का छ । उनी माओवादी अध्यक्ष तथा प्रधानमन्त्री […]

राप्रपाका मन्त्री भक्ति सिटौलालाई प्रश्न–अब प्रदेश भत्काउने कि बनाउने ?

विराटनगर । गत पुस ११ गते प्रदेश १ का नवनियुक्त सांसदहरुको शपथ ग्रहण समारोहका क्रममा राप्रपाका सांसद भक्तिप्रसाद सिटौलाले प्रदेशमा आएर प्रदेश नै भत्काउने बताए । उनले त्यतिमात्रै नभएर ‘मन्त्री भएर पनि प्रदेश सरकार, प्रदेशसभा

मन्त्री अनि फेरि सांसद

मकवानपुर । संघीयता अभ्यास चरणअन्तर्गत बाग्मती प्रदेश सरकारमा मन्त्री बनेर अनुभव लिइसकेका व्यक्ति फेरि मन्त्री बन्ने अभिलाषासाथ प्रदेशसभा सदस्य निर्वाचनमा होमिँदै छन् । आगामी पाँच वर्षको कार्यकालमा प्रदेश सरकार रहने अभिलाषा राख्नेमा अघिल्लो कार्याकालका प्रदेश सदस्य मात्रै हैन, मन्त्री भएका समेत छन् । बाग्मती प्रदेश सरकारमा गत कार्यकालमा मन्त्री बनेका १८ जनामध्ये ५० प्रतिशतले फेरि […] The post मन्त्री अनि फेरि सांसद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको शपथ

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन । सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई

लुम्बिनी प्रदेश : मन्त्री रायमाझीको सांसद पद खारेज

बुटवल : लुम्बिनी प्रदेश सरकार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज हुने भएको छ।गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकप्रसाद मोक्तानको संयुक्त इजलासले रायमाझीको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद सहित मन्त्री पद खारेजीमा परेको हो।२०७८ साल वैशाख २० गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएसँगै उनलाई पार्टी निर्णयविपरीत मन्त्री बन्न पुगेको भन्दै उनी निर्वाचित भएको जनता

प्रदेश १ मा खोटाङका दुई मन्त्री

खोटाङबाट प्रत्यक्ष निर्वाचित दुई जना प्रदेश सांसदले प्रदेश १ मा मन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तारका क्रममा खोटाङ प्रदेश सभा (क) का सांसद राजन राईलाई सामाजिक विकास मन्त्री र प्रदेश सभा (ख) का सांसद रामकुुमार राई ‘पासाङ’ लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी दिएका हुन् ।दलीय भागबण्डाका क्रममा राजन […]

गण्डकी प्रदेश सरकारमा युवा मन्त्री बन्दै दिपक मनाङे

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव विचाराधीन रहेका बेला गण्डकी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा शपथ गराइने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।