सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले करिव दुई महिना हुदाँ पनि मन्त्री थप गर्न सकेको छैन । नेकपा दुई समुहमा बिभाजन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओली पक्षिय दुई मन्त्री बाहिरिएपछि मन्त्रालय मन्त्री बिहिन बनेका हुन...