१७ भदौ, जनकपुरधाम । मधेश प्रदेशका दुई जना मन्त्री प्रदेश सभामै चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ गते हुने चुनावमा मधेश सरकारमा अहिले मन्त्री रहेका रामसरोज यादव र शैलेन्द्रप्रसाद साह प्रदेश सभामै चुनाव लड्ने भएका हुन । यादव नेपाली कांग्रेस पार्टीको तर्फबाट भौतिक पूर्वाधार र साह जनता समाजवादी पार्टीको तर्फबाट अर्थमन्त्री छन् । […]