बारको विरोध छल्दै सर्वोच्च प्रवेश गरे जबरा

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्चमा प्रवेश गरेका छन् । जबरा करीब पौने ११ बजे महान्यायाधिवक्ताको कार्यालयतर्फको गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन् । शुक्रवार र आइतवार पनि जबरा सोही गेटबाट प्रवेश गरेका थिए । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले बिहीवार सर्वोच्च परिसरमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले विरोध चर्काएको हो । आइतवार महान्यायाधिवक्ताको कार्यालयतर्फको ढोकामा पनि धर्न...

सम्बन्धित सामग्री

बारको विरोध प्रदर्शन जारी

काठमाडौं–न्यायलयको शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ । यसअघि सर्वोच्च परिसरमा विरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधिश राजीनामा देउ भन्दै कालोपट्टी सहित विरोध गरिएको बारले जनाएको छ । बारका अध्यक्ष […]

सर्वोच्चमा आज पनि बारको विरोध

काठमाडौं, २२ मंसिर । सर्वोच्च अदालत परिसरमा आज फेरी नेपाल बार एसोसिएशनले विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोेलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले बुधबार सर्वोच्च परिसरमा विरोध प्रदर्शन गरेका हुन् । नेपाल बार एसोसिएसनसहित देशभरका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गएको कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् […]

सर्वोच्च परिसरमा हटेको छैन बारको विरोध प्रदर्शन

काठमाडौं : नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ।बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाटै न्यायालयमा बिचौलियाको संरक्षण भइरहेको आरोप लगाए।उनले प्रमुख राजनीतिक दलहरुलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए।अध्यक

सर्वोच्च अदालत परिसरमा आज पनि बारको विरोध प्रदर्शन

नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए । उनले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायाधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए । अध

बारको विरोध प्रदर्शन अझै जारी

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीशविरुद्ध बारको विरोध प्रदर्शन जारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको विरोध प्रदर्शन जारी रहेको छ । प्रधानन्यायाधीशविरुद्धको दोस्रो चरणअन्तर्गत हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा दुई घण्टा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाल बारले जनाएको छ ।

राजनीतिक दलहरू मौन बसे राम्रो नहुने : बार

काठमाडौं : नेपाल सर्वोच्च बार एसोसिएशनका कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाबारे राजनीतिक दल नबोले राम्रो नहुने चेतावनी दिएका छन्।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि बारको विरोध प्रदर्शनमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्। नेपाल बार एसोसिएशनले जबराको राजीनामा माग गर्दै तेस्रो दिन (मंगलबार) पनि विरोध प्रदर्शन गर्दै आएको छ।वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले न्यायालय गम्भीर अवस्थामा पुग्दा समेत राजनीतिक दलहरू न

बारको विरोध जारी रहँदा सर्वोच्च परिसरको सुरक्षामा यस्तो कडाई

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजिनामा माग्दै नेपाल बार एसोसिएसनले विरोध जारी राखेको छ। आइतवार बिहान हातमा कालोपट्टी बाँधेर शुरु भएको आन्दोलन आज तेस्रो दिन पनि जारी रह्यो। बारका अध्यक्ष अध्यक्ष चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, दमननाथ ढुंगानालगायत कानुन व्यवसायीहरु बार परिसरमा आन्दोलनमा उत्रिएका थिए। कानुन व्यवसायी धर्नामा बस्दा सर्वोच्च…