काठमाडौं : नेपाल सर्वोच्च बार एसोसिएशनका कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाबारे राजनीतिक दल नबोले राम्रो नहुने चेतावनी दिएका छन्।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि बारको विरोध प्रदर्शनमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्। नेपाल बार एसोसिएशनले जबराको राजीनामा माग गर्दै तेस्रो दिन (मंगलबार) पनि विरोध प्रदर्शन गर्दै आएको छ।वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले न्यायालय गम्भीर अवस्थामा पुग्दा समेत राजनीतिक दलहरू न