चोलेन्द्रको बयानमा श्रृङ्खलाबद्ध लाञ्छना र आरोप

आफूमाथि लागेको अभियोगको सफाइ पेश गर्नु साटो निलम्बित प्रधानन्यायाधीश जबराले चौथो दिनको बयानमा पनि राजनीतिक दलका नेता, न्यायाधीश, वरिष्ठ अधिवक्ता र पूर्वसहकर्मी माथि विभिन्न लाञ्छना लगाए ।

सम्बन्धित सामग्री

राष्ट्रिय अपांग महासंघका अध्यक्षविरुद्ध आन्दोलन घोषणा

काठमाडौँ : राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले आफू अनुकूलका व्यक्तिहरूलाई कर्मचारी नियुक्ति गरेको भन्दै संघीय कार्यसमितिका सदस्यले आन्दोलनको चेतावनी दिएका छन्।आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघीय कार्यसमितिका सदस्यहरूले आचार्यले आफू अनुकूलका व्यक्तिलाई कर्मचारी नियुक्ति गरेको र भएका कर्मचारीलाई विभिन्न लाञ्छना लगाई कामबाट निकालेको आरोप लगाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।उनीहरूले सुदूरपश्चिम प्रदेशका बारेमा पछिल्लो निर्णय निःशर्त फिर्ता लिन र वैधानिक र नीति

परमादेशबाट बनेको सरकार भनेर ओलीले झुठ प्रचार गरे : माधव नेपाल

१ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन् । लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं-२ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले […]

ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भन्नु लाञ्छना मात्रः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन्। लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं–२ द्वारा काठमाडौँमा बिहीबार आयोजित चुनावी सभामा अध्यक्ष नेपालले परमादेशबाट बनेको सरकार भनेर ओली एन्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै […]

सरकारप्रति ओलीले लगाउने लाञ्छना आपत्तिजनक : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाए ।लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं–२ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष  नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले परमादेशबाट बनेको सरकार भनेर ओली एण्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी समेत गरे । तत्कालीन

ममाथि आरोप लगाउने जबरामाथि जिरह गर्न पाउनुपर्छ : अधिवक्ता अर्याल

२९ भदौ, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि जिरह गर्नु पाउनुपर्ने माग राखी प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा निवेदन दिएका छन् । महाभियोगको बयानका क्रममा जबराले आफू लगायतलाई लाञ्छना लगाएर आरोपित गरेको भन्दै अर्यालले सत्यता जाँचको माग गरेका हुन् । उनले समितिमा पेश गरेको निवेदनमा भनेका छन्, ‘महाअभियोगको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

महाभियोगको सामना गरिरहेका चोलेन्द्रले कोमाथि कस्तो आरोप लगाए ?

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग मंगलबारसम्म चौथो पटक बयान लिएको छ । यसअघि तीन दिनमा सोधिएका ३५ वटा प्रश्नको जवाफ दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका न्यायाधीश, पूर्व न्यायाधीश, पूर्व प्रधानन्यायाधीश र वकिलहरुमाथि उनले विभिन्न लाञ्छना लगाएका छन् । जबराले महाभियोग सिफारिस समितिलाई जवाफ दिने क्रममा प्रश्नको जवाफमात्रै दिएका छैनन्, आफूलाई निलम्बनमा पार्न ‘बाध्य गराउनेहरु’प्रति रोष प्रकट गर्दै कुण्ठासमेत पोखेका छन् ।समितिल

केपी शर्मा ओलीमा दिमागी समस्या छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् । उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको उनको आरोप छ ।उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा  ओलीले आजै गरेको पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाको पनि आलोचना गरे । उनले ओलीमा देश शक्तिको भावना नरहेको जिकिर गर्दै उनले दक्षिणपन्थको बाटो अँगालेको बताए । दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने उनको भनाइ छ ।&