काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन्। लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं–२ द्वारा काठमाडौँमा बिहीबार आयोजित चुनावी सभामा अध्यक्ष नेपालले परमादेशबाट बनेको सरकार भनेर ओली एन्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै […]