२७ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ । विद्यार्थीहरु माथिको दमनमा संलग्नहरुलाई कानुनी कारबाही नभए विद्यार्थीहरु आफैं कारबाही गर्न बाध्य हुने चेतावनी नेविसंघले दिएको छ । आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो […]