प्रहरी चौकीमा ताल्चा लगाएर सदरमुकाम आए प्रहरी

हुम्लाको  नाम्खा गाउँपालिका – ५ को हिल्सा , ६ को लिमीस्थित  सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी  सदरमुकाम सारिएको छ । अत्याधिक चिसो हुने भएपछि यी दुई ठाउँमा रहेका प्रहरी चौकीहरुमा कार्यरत प्रहरीहरू सदरमुकाम आएका हुन् । जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक मल्लले दिएको जानकारीअनुसार हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएकाले दुवै प्रहरी चौकीबाट प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको हो । कुनै पनि घटना नहुने र हिउँदमा प्रहरीलाई रासनपानीको व्यवस्था गर्न स

सम्बन्धित सामग्री

नमूना सदरमुकाम निर्माण गर्न अलमल

त्रिवेणी, ३० जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरु गर्ने विषयमा अन्योलता बढ्दै गएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरु गर्ने विषयमा नै अहिले अन्योलता सिर्जना भएको छ । […]

चौकीमा ताल्चा लगाएर सदरमुकाम आए प्रहरी

सुर्खेत : हुम्लाको  नाम्खा गाउँपालिका– ५ को हिल्सा र वडा नं. ६ को लिमीस्थित  सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी  सदरमुकाम सारिएको छ। अत्यधिक चिसो हुने भएपछि यी दुई ठाउँमा कार्यरत प्रहरी सदरमुकाम आएका हुन्।जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक मल्लले हिउँदमा अत्यधिक चिसो हुने र मानिसको चहलपहल पनि नहुने भएका कारण दुवै चौकीबाट प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको जानकारी दिए। हिउँदमा रासनपानीको व्यवस्था गर्न समस्या हुने भएकाले बर्सेनी मंसिरपछि प्रहरीलाई सदरमुकाम झिक

उपल्लो डोल्पाबाट मतपेटिका सदरमुकाम दुनै ल्याइयो

डोल्पा : उपल्लो डोल्पाबाट मतपेटिका सदरमुकाम दुनै ल्याइएको छ।तल्लो डोल्पाको मुड्केचुला र जगदुल्लाबाट भने अझै सदरमुकाम ल्याउन बाँकी छ।मतगणना समय अझै लम्बिने सम्भावना बढेको छ।

जाजरकोटका सबै मतपेटिका सदरमुकाम पुगे

सुर्खेत : जाजरकोट सातै पालिकाबाट मतपेटिका जाजरकोट सदरमुकाम पुर्याएको छ।  जुनिचाँदे , शिवालय गाउँपालिकाबाट मतपेटिका सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतमा पुर्याएपछि सर्वदलिय बैठकको तयारीको काम सुरु भएको छ। सर्वदलिय बैठक समापन भएपछि बेलुकी सम्मा मतगणनाको काम सुरु हुने मुख्य निर्वाचन अधिकृत केशव चपाइले जानकारी दिए। जाजरकोटमा कुल १०४८२४ मतदाता मध्य ६५ हजार ९६१ मात्र भोट खसेको थियो।

बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

धनगढी : बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरूले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरूले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो।बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो। बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली स

बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

बाजुरा, मंसिर ५ । बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई […]

देउडामय  बन्यो डडेल्धुरा सदरमुकाम

डडेल्धुरा जिल्ला सदरमुकाम पछिल्लो समयमा देउडामय बनेको छ । देउडा खेल्न र हेर्नेको जिल्ला सदरमुकाममा घुइँचो छ । स्थानीय गाउँमा गौरा पर्वको समापन भएसँगै जिल्ला सदरमुकाम बागबजारमा गौरा महोत्सवको आयोजना गरिएको हो । मङ्गलबारदेखि राष्ट्रिय गौरा महोत्सव, २०७९ सुरु भएसँगै जिल्ला सदरमुकाम बागबजार र तोफानडाँडा क्षेत्र देउडामय बनेको हो । स्थानीय संस्कृतिको जगेर्ना र पहिचान गर्न सुदूरपश्चिमेलीको महान पर्व गौराको अवसरमा महोत्सवको आयोजना गरिएको गौरा महोत्सव मूल आयोजक समितिका संयोजक देवराज भट्टले जानकारी द

देउडामय बन्यो डडेल्धुरा सदरमुकाम

काठमाडौँ- डडेल्धुरा जिल्ला सदरमुकाम पछिल्लो समयमा देउडामय बनेको छ । देउडा खेल्न र हेर्नेको जिल्ला सदरमुकाममा घुइँचो छ । स्थानीय गाउँमा गौरा पर्वको समापन भएसँगै जिल्ला सदरमुकाम बागबजारमा गौरा महोत्सवको आयोजना गरिएको हो । मङ्गलबारदेखि राष्ट्रिय गौरा महोत्सव, २०७९ सुरु भएसँगै जिल्ला सदरमुकाम बागबजार र तोफानडाँडा क्षेत्र देउडामय बनेको हो । स्थानीय संस्कृतिको जगेर्ना र […]

गाउँमा दसैंको चहलपहल, सदरमुकाम सुनसान

दसैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढी भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी तथा कतिपय सरकारी कर्मचारी जिल्ला बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान […]

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिए ।नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिन सकिरहेको छैन । यस्तै सरकारले बजेट भाषणका क्रममा हुम्लाका सिमकोटसहित डोल्पाको त