प्रहरी दिवसमा गुल्मीका ७ प्रहरी अधिकृत तथा जवान पुरस्कृत

गुल्मी । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्ने ७ जना प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेको छ । बुधबार नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा उदाहरणीय र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरीक्षक अर्जुन न्यौपाने, प्रहरी हवल्दार […]

सम्बन्धित सामग्री

कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि

वाग्मती प्रदेशमा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा पुरस्कृत हुनेमा ६५१ तथा कारवाही हुनेमा २०३ प्रहरी अधिकृत तथा जवान रहेका छन् ।  कार्यालयले प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसहिंता कार्यादेश–२०७७ लाई कार्यान्वयनमा ल्याई कारवाही तथा पुर...