डिजिटल ऋण अबको आवश्यकता हो

नेपालमा डिजिटल कारोबार सम्भव बनाउने एफवनसफ्ट समूहले गत आइतबार १८ वर्ष पूरा गरेको छ । डिजिटल कारोबार प्रवद्र्धनमा कम्पनीले गरिरहेका काम, डिजिटल भुक्तानीका परिदृश्य तथा भावी योजनाका सन्दर्भमा गोरखापत्रका विश्वास रेग्मीले सो समूहका संस्थापक एवं निर्देशक सुभाष शर्मासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

सम्बन्धित सामग्री

आवश्यकता ‘डिजिटल हेल्थ’को

सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन् । आज यहाँ आयोजित ‘नेपालमा डिजिटल हेल्थ कार्यान्वयनको सम्भावना र चुनौती’का विषयक अन्तरक्रियामा सहभागी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले तथ्याङ्क व्यवस्थापनमा एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताए । “हामीसँग जति […]

आवश्यकता ‘डिजिटल हेल्थ’को

सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन्।

सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियान सुरु गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरे अभियानको सुरुवात गरेका हुन् । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा खुशी लागेको भन्दै साहले नगदरहित समाज आजको आवश्यकता भएको बताए । सिभिल बैंकका […]

पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट गर्न गैरआवासीय नेपाली संघको आग्रह

गैरआवासीय नेपाली संघले नेपालको पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ । सोमबार काठमाडौंमा नेपालको पर्यटन क्षेत्रको विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गर्दै संघले नेपाल टुरिजम बोर्डलाई यस्तो आग्रह गरेको हो । संघले अबको युग डिजिटल युग भएकाले नेपालको पर्यटन क्षेत्रको प्रचार पुरानो शैलीमा नभएर नेपालको समग्र पर्यटन क्षेत्रको जानकारी दिनेगरी छोटो भिडियो बनाएर प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताएको

डिजिटल बैंकिङ साक्षरताको आवश्यकता

बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवासुविधामा परिष्कृत गर्दै परम्परागत रूपमा चल्दै आएको कागजी र भौतिक शाखामा निर्भर बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैंकिङ सुविधा प्रदान गरिरहेका छन् । सरल, सहज र सुलभ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल प्रविधिमा आधारित सेवाहरू नयाँ–नयाँ खोज, अनुसन्धान र अनुभवले अझै परिष्कृत हुँदै जानेछन् । डिजिटल बैंकिङ संस्थाको […]

डिजिटल जीवनरेखाको आवश्यकता

सन् २०२०मा ८० करोड सर्वसाधारण पहिलोपटक अनलाइनमा जोडिएका थिए भने ५८ वटा कम तथा मध्यम आय भएका राष्ट्रले कोभिड–१९को राहत डिजिटल भूक्तानी प्रणालीमार्फत गरेका थिए। यो बढोत्तरी र रुझानलाई व्यवस्थापन गर्न विश्वका ८० देशका सरकार र नियमनकारी निकायले अनुकूल नियमहरू...

१२२ वष पुरानो गोरखापत्रलाई डिजिटल प्रतिस्पर्धामा लैजानुपर्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रलाई अहिलेको डिजिटल प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय र समय सान्दर्भिक विषयवस्तुका साथ रुपान्तरण गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । गोरखापत्र प्रकाशनको १२२औँ वर्ष प्रवेश तथा संस्थानको ६०औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री कार्कीले गोरखापत्रले आफ्नो सोचशैली र गतिलाई समयानुकूल परिवर्तन गरेर गोरखापत्रको इतिहास र गरिमा कायम गर्ने तथा समाज …

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

नेपाल बैकले काभ्रेको पनौतीस्थित खोपासीमा रहेको आफ्नो शाखा कार्यालयमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा पनौती नगरपालिका मेयर भीम न्यौपानेले बैंकको शाखा स्थापना भएसँगै सो क्षेत्रका स्थानीयलाई डिजिटल वित्तीय चेतना अभिवृद्घि गर्न सहयोग पुग्ने बताए । उनले बैंकले स्थानीयको वित्तीय आवश्यकता पूरा गर्न बैंकले थप नयाँ कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास व्यक्त […]

नेपाल बैंकको डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम

रामेछाप जिल्लाको लिखुतामाकोसी गाँउपालिका– ६ को आयोजना र नेपाल बैकको सहकार्यमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना भएको छ ।उक्त कार्यक्रमको बागमती प्रदेशका वन, वातावरण तथा उद्योग मन्त्री शान्तिप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।कार्यक्रममा मन्त्री पौडेलले आर्थिक विकासको लागि सरकार र बैकिङ क्षेत्रको सहकार्यको अनिवार्य आवश्यकता रहेको बताए । नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर […]