लोकप्रियता कमाउँदै गएको डिजिटल क्वाइन ‘एनएफटी’ र यसले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव

यही दशकमा वित्तीय संसारमा पाइला राख्ने मुद्रा र डिजिटल सम्पत्तिलाई लिएर थुप्रै मोडहरू देखिएका छन् । आधुनिक विश्वमा सूचना प्रविधिको क्षेत्रमा डिजिटल मुद्राले विश्वकै ध्यान तान्न सफल भएको छ । प्रविधिको विकाससँगै प्रविधिमा आधारित डिजिटल प्लेटफर्मले ल्याएको परिवर्तनले कालान्तरमा भौतिक मुद्राको आवश्यकता नै नपर्ने हो कि भन्ने आँकलन पनि गर्न थालिएको छ । केही समययता […]