१२२ वष पुरानो गोरखापत्रलाई डिजिटल प्रतिस्पर्धामा लैजानुपर्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रलाई अहिलेको डिजिटल प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय र समय सान्दर्भिक विषयवस्तुका साथ रुपान्तरण गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । गोरखापत्र प्रकाशनको १२२औँ वर्ष प्रवेश तथा संस्थानको ६०औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री कार्कीले गोरखापत्रले आफ्नो सोचशैली र गतिलाई समयानुकूल परिवर्तन गरेर गोरखापत्रको इतिहास र गरिमा कायम गर्ने तथा समाज …

सम्बन्धित सामग्री

फ्रन्टलाइन हस्पिटलमा सानिमाका ग्राहकलाई छुट

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट दिने व्यवस्था गरेको छ।...

नोट छाडेर डिजिटल बैंकिङतर्फ

अहिलेको नयाँ पुस्ता मात्र नभएर पुरानो पुस्ता पनि डिजटल कारोबातर्फ आकर्षित भएको छ। नेपालमा बैंकिङ क्षेत्रमा आएको परिवर्तनले आर्थिक गतविधि नगदबाट क्रमशः डिजिटलतर्फ उन्मुख भएको छ। बैंकिङ क्षेत्रको विकासले सहरदेखि ग्रामीण क्षेत्रसम्म पहुँच विस्तार भएको छ।...

पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट गर्न गैरआवासीय नेपाली संघको आग्रह

गैरआवासीय नेपाली संघले नेपालको पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ । सोमबार काठमाडौंमा नेपालको पर्यटन क्षेत्रको विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गर्दै संघले नेपाल टुरिजम बोर्डलाई यस्तो आग्रह गरेको हो । संघले अबको युग डिजिटल युग भएकाले नेपालको पर्यटन क्षेत्रको प्रचार पुरानो शैलीमा नभएर नेपालको समग्र पर्यटन क्षेत्रको जानकारी दिनेगरी छोटो भिडियो बनाएर प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताएको

नेपाली फिल्ममा ‘नाम मात्रको’ डिजिटल फड्को !

पछिल्लो समय नेपाली फिल्म क्षेत्र डिजिटलमय भएको छ । निर्माण (पोष्ट प्रोडक्सन), छायांकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । अहिले फिल्म क्षेत्र ‘डिजिटल यात्रा’ मा छ भन्दा फरक नपर्ला ।नेपाली फिल्मको इतिहास धेरै पुरानो होइन । विसं २००७ सालमा कोलकतामा छायाङ्कन भएको डिबी परियारको ‘सत्य हरिशचन्द्र’ पहिलो फिल्म हो । तर नेपाली फिल्म क्षेत्रले भने नेपालमै बनेको पहिलो फिल्म ‘आमा’ मान्ने गरेको छ । विसं २०२० सालमा प्रदर्शनमा आएको यो फिल्म तत्कालीन श्री ५ को सरक

साइबर जोखिममा फस्दै ‘डिजिटल पुस्ता’

यही पुस्तालाई अहिले ‘डिजिटल नागरिक’ वा ‘डिजिटल पुस्ता’ भनेर परिचित गर्न थालिएको छ। डिजिटल पुस्ताले सूचना प्रविधिको माध्यमबाट आफूलाई ‘स्मार्ट’ बनाउँदै लगेको छ। सानै उमेरमा अभूतपूर्व ज्ञान हाँसिलसम्म गरेको पनि छ। यही कारण उनीहरूले आफूलाई पुरानो पुस्ताभन्दा ...

जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु

खोटाङ– खोटाङको जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयले २०६९ सालमा स्थापना गरेको सामुदायिक अस्पतालमा पुरानो प्रविधिको एक्स–रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजित १५ लाखमा डिजिटल एक्स–रे […]

डिजिटल क्यामेरा किन्दा ध्यान दिनुपर्ने कुरा

डिजिटल  क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थामा पुरानो रिल हाल्नु पर्ने क्यामेरालाई डिजिटल क्यामेराले पुरै विस्थापित गर्दै गइरहेको कुरालाई नकार्न सकित्र। यदि तपाइ पनि डिजिटल क्यामेरा कित्रे सोचमा हुनुहुन्छ भने सम्भव छ, तपाईलाई पक्कै पनि यस्ता क्यामेरामा रहेका विभित्र सुविधा तथा प्रविधिले अलमल्ल पारेको हुनुपर्छ...

नयाँ ‘वानप्लस ९–आरटी’ स्मार्टफोनमा हुनेछन् यस्ता फिचर

टिप्सटर डिजिटल चार्ट स्टेसनले नयाँ ‘वानप्लस ९–आरटी’ पुरानो ‘वानप्लस ९–आर’को अपडेटेट मोडल हो।

राधे फिल्म समीक्षा : नयाँ बोतलमा पुरानो रक्सी

सलमान खानको नयाँ फिल्म 'राधे : योर मोस्ट वान्टेड भाइ' नयाँ बोतलमा पुरानो रक्सी जस्तै छ । फिल्म त नयाँ हो तर यसका मसलाहरू सबै पुराना हुन् । निर्देशक प्रभु देवाले तमिल र तेलुगु फिल्मका स्टाइल यसमा पस्केका छन् । लकडाउनका कारण घरैमा बस्न बाध्य मानिसहरूलाई धाँसु मनोरञ्जन दिनका लागि फिल्म डिजिटल प्ल्याटफर्ममा सार्वजनिक गरिएको छ । सलमान खानले निर्माता र कलाकारका रूपमा मनोरञ्जन दिने पूरा कोशिश गरेका छन् । दिशा पाटनी उनीसँग जोडी बाँध्न आइपुगेकी छन् । रणदीप हुड्डा फिल्मका खलनायक हुन् तर उनको अभिनयमा नाटकीयता देखिन्छ ।...

वायुसेवा निगमको टिकट डिजिटल भुक्तानी सुरु

काठमाडौं : नेपाल वायुसेवा निगमले सोमबारदेखि टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यानबाट सुरु गरेको छ। निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बैंकको सहकार्यमा सेवा सुरु गरेको जानकारी दिएको हो। निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले विज्ञप्तिमार्फत डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको भन्दै यसबाट थप सेवाहरु जोड्दै जाने बताए। त्यस्तै,नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अझै भविष्यमा थप उल्लेखनीय सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।नेपाल बैक नेप