काठमाडौंः तातोपानी नाका खुलेको ९ दिनमा ४० वटा कन्टेनर भित्रिएको छ। तिब्बतमा कोभिड फैलिएपछि बन्द भएको नाका बल्ल खुलेको हो। नाका संचालनमा आएको ९ दिनमा ४० वटा कन्टनेर भन्सारमा आएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण बास्तोलाले बताए।
चाडपर्व नजिकिएकाले भन्सारमा रोकिएको कन्टेनरहरु धमाधम आउन थालेको उनले बताए। सुरुवाती समयमा चिनियाँ…