पुटिनले रासायनिक र जैविक हतियार प्रयोग गर्न सक्छन् : बाइडेन

८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्ने सक्ने बताएका छन् । बाइडेनले युक्रेन युद्धमा कडा प्रतिरोध सामना गरिरहेका कारण पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले यसैका लागि आधार तयार गर्न युक्रेनसँग जैविक एवम् रासायनिक हतियार रहेको झूठो […]

सम्बन्धित सामग्री

नेटोले भन्यो : रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ

एजेन्सी, न्युयोर्क, ३० फागुन । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् । ‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने । ‘अहिले यी झुटदाबी गरिएका छन् । हामी सतर्क […]

रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ : नेटो

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् । ‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने ।‘अहिले यी झूटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रुस आफैंले यो बनावटी झूटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ’ उनले भने । युक्रेनी जनताले साहसका स

रासायनिक हतियार के हो, कति छ घातक?

युक्रेनमा रुसी आक्रमणलाई लिएर पछिल्लो समय विश्वव्यापी चिन्ताको विषय रासायनिक वा जैविक हतियार बनेको छ। रुसले युक्रेनमाथि अमेरिकी सहयोगमा प्रयोगशालामार्फत जैविक हतियार निर्माण गरिरहेको दाबी केही दिनअघि विभिन्न अवसर र माध्यमबाट गरेको थियो। त्यसबारे संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा शुक्रबार छलफल नै भयो। रुसको आग्रहमा भएको सो बैठकमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको आरोपलाई […]

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

सैन्य गठबन्धन नेटोका प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने बताएका हुन् । उनले जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा रासायनिक हतियारको जोखिमबारे बोलेका हुन् । रुसले पछिल्ला दिनहरुमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत […]

पुटिनको आरोप खण्डन गर्दै जेलेन्स्कीले भने ‘कुन रासायनिक आक्रमण गर्न चाहन्छौं’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले लगाएको रासायनिक तथा जैविक हतियार निर्माण गरिरहेको भन्ने आरोपको खण्डन गरेका छन् । भिडियो सन्देशमार्फत जेलेन्स्कीले बिहीबार उक्त आरोप खण्डन गरेका हुन् । अमेरिकाको सहयोगमा युक्रेनले रासायनिक तथा जैविक हतियार बनाइरहेको रुसले आरोप लगाएको थियो । ‘यसले मलाई चिन्तित बनाएको छ । किनकी निरन्तरको घटनाबाट हामी विश्वस्त भएका छौं […]

रुससँग जेलेन्स्कीको प्रश्न– रासायनिक हतियार कहाँ खसाल्ने योजना गर्दै छौ?

रुसले रासायनिक हतियार आक्रमणको योजना बनाएकाे र उसले अरुमाथि आरोप लगाइरहेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। आफ्नो नियमित सम्बोधनको क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि रासायनिक वा जैविक हतियार प्रयोगको तयारी गरेको आरोप लगाएका हुन्। रुसले पछिल्लो केही दिनयता अमेरिकाको सहयोगमा युक्रेनले जैविक हतियार बनाइरहेको आरोप लगाएको छ। सो आरोप अहिलेसम्म पुष्टि भएको छैन र […]

युक्रेनमा जैविक हतियार गतिविधिको रुसको दाबी अमेरिकाद्वारा अस्वीकार

युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ। सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे...

रुसले युक्रेनमा जैविक हतियार प्रयोग गर्न सक्ने, बोल्यो ह्वाइट हाउस

रुसले युक्रेनमा जैविक हतियारबाट आक्रमण गर्न सक्ने भन्दै त्यसप्रति बेलैमा सबै सतर्क हुनु आवश्यक भएको ह्वाइट हाउसले जनाएको छ । युक्रेनमा अमेरिकाले जैविक र रासायनिक हतियारको विकास गरेको दावी रुसले गरेको प्रेस सेक्रेटरी जेन साकीले बताइन् । तर रुसको यो दावी झुटो भएको उनको भनाइ छ । रणनीतिक रुपमा रुसले झुटो दावी गरेको बताउँदै उनले आगामी योजनालाई वैध बनाउनका लागि यसो भनिएको पनि जिकिर गरेकी छन् । पश्चिमा अधिकारीहरुले ताजा आक्रमणको विषयमा समान किसिमको चासो व्यक्त गरेकै समयमा यस किसिमको धारणा सार्वजनि

रुसले युक्रेनमा रासायनिक वा जैविक हतियार प्रयोग गर्ने जोखिम : ह्वाइट हाउस

रुसले युक्रेनमा रासायनिक वा जैविक हतियारबाट आक्रमणको योजना बनाइरहेको हुन सक्ने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ । रुसले युक्रेनमाथिको युद्धको क्रममा रासायनिक वा जैविक हतियार प्रयोग गर्न सक्ने भएकाले ‘सबै सचेत’ रहनु पर्ने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बताएकी छन् । रुसले हालै अमेरिकी जैनिक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार निर्माण भइरहेको दाबी […]