युक्रेनमा रुसले रासायनिक वा जैविक हितयारको प्रयोग गर्न सक्ने चेतावनी अमेरिकी राष्ट्रपति जो बाइडेनले फेरि दिएका छन् । युक्रेनी सुरक्षाकर्मी तथा स्वयम् सेवकबाट कडा प्रतिरक्षाको सामना गरिरहेको रुसले रासायनिक वा जैविक हतियार प्रयोग गर्न सक्ने चेतावनी अमेरिकासहितका देशले बारम्बार दिँदै आएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि बारम्बार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक हतियार […]