नेटोले भन्यो : रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ

एजेन्सी, न्युयोर्क, ३० फागुन । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् । ‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने । ‘अहिले यी झुटदाबी गरिएका छन् । हामी सतर्क […]

सम्बन्धित सामग्री

बाइडेनले भने–रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले जवाफ दिन्छ

एजेन्सी, ११ चैत्र । रुस–युक्रेन युद्धको आज ३०औं दिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस संकटमा बिहीबार ब्रसेल्समा नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले जवाफ दिने बाइडेनले बताए । नाटोले रूसले प्रयोग गर्ने हतियारको समान प्रकारको जवाफ दिनेछ। यससँगै शिखर सम्मेलनपछि बाइडेनले सञ्चारमाध्यमसँग भनेका छन् […]

रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिने अमेरिकी राष्ट्रपतिको चेतावनी

काठमाडौँ । रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिनुपर्ने अमेरिकी राष्ट्रपति जाे बाइडेनले चेतावनी दिनुभएकाे छ । उहाँले रुसले युक्रेनमा जे गरिरहेको छ त्यसको समीक्षा हुने र आफूहरुले थप उपयुक्त कदम चाल्ने समेत बताउनुभएकाे हाे। उहाँले रुसलाई कुनै पनि सहयोग नगर्न समेत चीनलाई चेतावनी दिनुभएको छ । बेल्जियमको ब्रसेल्समा भेला भएका ७ विकसित राष्ट्रहरुले रुसले […]

रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ : नेटो

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् । ‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने ।‘अहिले यी झूटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रुस आफैंले यो बनावटी झूटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ’ उनले भने । युक्रेनी जनताले साहसका स

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ ।  नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने आज आइतवार जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्धमा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रुसी स्रोतले बताएको छ । यसैबीच स्टोल्टेनबर्गले रुसले पछिल्ला दिनहरूमा यु...

रुसले रासायनिक हतियार प्रयोग गर्न सक्छ : नेटो प्रमुख

२९ फागुन, काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । महासचिव स्टोल्टेनबर्गले जर्मन पत्रिका वेल्ट एम सोनटागसँगको एक अन्तर्वार्तामा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले रासायनिक हतियार प्रयोग गरे त्यो युद्ध अपराध हुने समेत […]

के रुसले रासायनिक हतियार प्रयोग गर्न सक्छ ?

रासायनिक यस्तो हतियार हो, जसमा मानव शरीरमा प्रतिकुल असर गर्ने विषाक्त एवं रासायनिक तत्व समावेश हुने गर्छ । रासायनिक हतियारको कयौँ श्रेणी हुन्छ । केही रासायनिक हतियार यस्ता हुन्छन् जसमा मानिसको स्वासमा असर पार्ने रासायनिक ग्यास जस्ता तत्व पाइन्छ । यसले मानिसको फोक्सो र स्वास नलीमा आक्रामण गर्छ, जसबाट मानिसको मृत्युसमेत हुने गर्छ ।केही रासायनिक हतियार जस्तै मस्टर्ड ग्यासले मानिसको छाला पोल्नेखालको हुन्छ ।  सबै भन्दा खतरनाक रासायनिक हतियार नर्भ एजेन्ट हुन्छन्, जसले मानिसको दिमाग र उसको शरीरबीच

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

सैन्य गठबन्धन नेटोका प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने बताएका हुन् । उनले जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा रासायनिक हतियारको जोखिमबारे बोलेका हुन् । रुसले पछिल्ला दिनहरुमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत […]

रुससँग जेलेन्स्कीको प्रश्न– रासायनिक हतियार कहाँ खसाल्ने योजना गर्दै छौ?

रुसले रासायनिक हतियार आक्रमणको योजना बनाएकाे र उसले अरुमाथि आरोप लगाइरहेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। आफ्नो नियमित सम्बोधनको क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि रासायनिक वा जैविक हतियार प्रयोगको तयारी गरेको आरोप लगाएका हुन्। रुसले पछिल्लो केही दिनयता अमेरिकाको सहयोगमा युक्रेनले जैविक हतियार बनाइरहेको आरोप लगाएको छ। सो आरोप अहिलेसम्म पुष्टि भएको छैन र […]