नेपालमै पहिलो पटक एशिया प्यासिफिक एडभान्स नेटवर्कको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५ औं अन्तराष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा आयोजना हुने भएको छ । लामो समयको प्रयासपछि APAN को ५५ औं सम्मेलन फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुने भएको हो ।  पाँच दिनसम्म सञ्चालन सम्मेलनमा ५५ वटा भन्दा बढी सेसनहरु सञ्चालन हुनेछन् भने १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान...

सम्बन्धित सामग्री

डब्लूएचओ दक्षिण–पूर्वी एशिया निर्देशक निर्वाचित होलान् डा. आचार्य?

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण–पूर्वी एशिया (सेरो) क्षेत्रीय कार्यालयको निर्देशकको चुनाव आगामी अक्टोबर ३० मा भारतमा हुँदैछ।डब्लूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रको आगामी अक्टोबर ३० देखि नोभेम्बर २ सम्म भारतको दिल्लीमा चल्ने बन्दसत्रमा दक्षिण–पूर्वी एशिया क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुने भएको हो।अहिले दक्षिण पूर्वी एशिया निर्देशकमा भारतकी डा‍.पुनम क्षेत्रपाल रहेकी छन्। उनको कार्यकाल अक्टोबर ३० मा सकिन लागेपछि आगामी क्षेत्रीय निर्द

एशिया-प्रशान्त समूह निर्माणका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह

चिनियाँ राष्ट्रपति सी चिनफिङले एशिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उनीहरू एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । २९ औँ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै सीले भन्नुभयो, “एशिया–प्रशान्त क्षेत्र हाम्रो घर हुनुका […]

एशिया-प्रशान्त क्षेत्र नयाँ शीतयुद्धको विपक्षमा छ : राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार एशिया–प्रशान्त क्षेत्र कसैको घरपछाडिको आँगन नभएको बताउँदै यो क्षेत्र ठूला शक्तिको प्रतिस्पर्धाको मैदान बन्न नहुनेमा जोड दिनुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलनमा लिखित मन्तव्य व्यक्त गर्दै उहाँले एशिया–प्रशान्त क्षेत्रले आफ्नो भूभागमा नयाँ शीतयुद्ध छेड्ने प्रयासलाई कहिल्यै अनुमति नदिने बताउनुभयो । चिनियाँ राष्ट्रपतिले शान्तिपूर्ण […]

एनआईसी एशिया बैंकको सीईओमा पुन: न्यौपाने

एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशन कुमार न्यौपानेले पुनर्नियुक्ति पाएका छन्।...

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’

एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्दैछ । क्यापिटलले १९ जेठदेखि ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गर्न लागेको बुधबार पत्रकारसम्मेलन गरि जानकारी दिदै ।

एशिया कप ट्राइयाथलन शनिबार

एशिया ट्राईयाथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली (शनिबार) पोखराको हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी भएको नेपाल ट्राईयाथलन संघले जनाएको छ ।प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरि ६३ खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता पोखराको बसुधरा पार्कस्थित फेवा लेकमा संचालन हुने छ ।प्रतियोगिता ७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ कि.मि. दौडको दुरीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणमा

एशिया ट्रायथलन कप भोलि हुने

१८ चैत, पोखरा । नेपाल ट्रायथलन संघको आयोजनामा एशिया ट्रायथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली शनिबार पोखराको फेवातालमा हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजकिस्तान, भारत, बंगलादेश र नेपाल गरी ७ राष्ट्रका पुरुष तर्फ ४० र महिलातर्फ २३ गरी ६३ खेलाडीहरुले सहभागिता […]

एनआईसी एशिया बैंकको कार्डलेस सुविधा

काठमाडौं, २१ कात्तिक । एनआईसी एशिया बैंकले एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार यस सुविधा […]

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल

एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।ढकालसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव छ । उनीसँग हाम्रो विकास बैंकमा काम गरेको पनि अनुभव रहेको छ ।ढकाल एआआईसी एशिया बैंकको बिजनेश प्रेशेस रि–इन्जिनियरिङ विभागको प्रमुखको भूमिकाबाट एनआईसी एशियामा […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि एनआईसी एशिया मोबाइल बैंकमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ । यो सेवाअन्तर्गत अब ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् ।ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको ‘एनआईसी एशिया मोबैंक’ भित्र रहेको ‘सेन्ड रेमिट’ आइकनमा ट्याप […]