एशिया ट्रायथलन कप भोलि हुने

१८ चैत, पोखरा । नेपाल ट्रायथलन संघको आयोजनामा एशिया ट्रायथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली शनिबार पोखराको फेवातालमा हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजकिस्तान, भारत, बंगलादेश र नेपाल गरी ७ राष्ट्रका पुरुष तर्फ ४० र महिलातर्फ २३ गरी ६३ खेलाडीहरुले सहभागिता […]

सम्बन्धित सामग्री

दुवाथलन सिरिजको तेस्रो चरण शनिबार हुने

न्युज अफ नेपाल, काठमाडौं । ट्रायथलन अन्तर्गत तेस्रो चरणको क्रस दुवाथलन सिरिज भोलि शनिबार आयोजना हुने भएको छ । नेपाल ट्रायथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा जारी प्रतियोगिताको तेस्रो चरणको क्रस दुवाथलन शनिबार ललितपुरको चापागाँउस्थित झरुवारासी, बज्रबाराहीमा हुने भएको छ । यसअघि २।५ कि।मि। दौड १० कि।मि। साईक्लिङ्ग र १.३ कि.मि. दौडको सिरिज अन्तर्गतको […]