काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण–पूर्वी एशिया (सेरो) क्षेत्रीय कार्यालयको निर्देशकको चुनाव आगामी अक्टोबर ३० मा भारतमा हुँदैछ।डब्लूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रको आगामी अक्टोबर ३० देखि नोभेम्बर २ सम्म भारतको दिल्लीमा चल्ने बन्दसत्रमा दक्षिण–पूर्वी एशिया क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुने भएको हो।अहिले दक्षिण पूर्वी एशिया निर्देशकमा भारतकी डा.पुनम क्षेत्रपाल रहेकी छन्। उनको कार्यकाल अक्टोबर ३० मा सकिन लागेपछि आगामी क्षेत्रीय निर्द