एशिया ट्राईयाथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली (शनिबार) पोखराको हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी भएको नेपाल ट्राईयाथलन संघले जनाएको छ ।प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरि ६३ खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता पोखराको बसुधरा पार्कस्थित फेवा लेकमा संचालन हुने छ ।प्रतियोगिता ७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ कि.मि. दौडको दुरीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणमा