चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार एशिया–प्रशान्त क्षेत्र कसैको घरपछाडिको आँगन नभएको बताउँदै यो क्षेत्र ठूला शक्तिको प्रतिस्पर्धाको मैदान बन्न नहुनेमा जोड दिनुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलनमा लिखित मन्तव्य व्यक्त गर्दै उहाँले एशिया–प्रशान्त क्षेत्रले आफ्नो भूभागमा नयाँ शीतयुद्ध छेड्ने प्रयासलाई कहिल्यै अनुमति नदिने बताउनुभयो । चिनियाँ राष्ट्रपतिले शान्तिपूर्ण […]