राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका दुई पालिकालाई २२ लाख २२ हजार दिने मध्यपुर थिमिको नगरपालिकाको घोषणा

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका दुई पालिका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई जनही ११ लाख ११ हजार १ सय ११ रूपैयाँका दरले सहयोग दिने घोषणा गरेको छ।