चलचित्र ‘महाजात्रा’ प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपियाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपियाँ कमाइ भएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै चलचित्रको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवर्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको निर्माता दीपेश खत्रीले बताउनुभयो ।
काठमाडौं, ८ असोज । राजधानीको भृकुटीमण्डपमा जारी ‘दसैं जुत्ता मेला’ अन्तिम चरणमा पुगेको छ । गत असोज २ गतेदेखि सुरु भएको उक्त जुत्ता मेलामा स्वदेशी उत्पादनका जुत्ता खरिद गर्नेहरुको भिड लाग्ने गरेको छ । बजारमा आर्थिक मन्दीको असर देखिइरहेको बेलामा पनि आफूहरुले सहुलियत मूल्यमा जुत्ता मेला सञ्चालन गरेकाले ग्राहकहरुको उपस्थिति र विक्री सन्तोषजनक रहेको आयोजक […]
काठमाडौं । शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ । शनिबार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन् । यो चलचित्रले कति ग्रस कलेक्सन गर्यो भन्ने यकिन तथ्याङ्क भने आईपुगेको छैन । लामो समयपछि नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । शनिबार नै केही शो […]
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताए । उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए ।अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त […]
काठमाडौं, कात्तिक २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्षको चाडपर्वमा सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताउनु भएको हो । उहाँले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताउनुभयो । […]
२२ कात्तिक, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुन-चाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ । सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुन-चाँदीको व्यापार उत्साहजनक रहेको बताएका हुन् । उनले विगतका दुई वर्षमा कोरोना महामारीका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै […]
काठमाडौं । तिहारको समयमा काठमाडौंको फुटपाथमा फूलमाला र फलफूलको व्यापार उत्साहजनक रूपमा भएको देखिएको छ । भाइटीकाको पूर्वसन्ध्यामा काठमाडौंका फुटपाथमा सयपत्री, मखमली फूलको माला र फलफूलको व्यापार मौलाएको छ ।
फुटपाथमा फूलको व्यापार गरेर तिहार खर्चको जोहो गर्दै आएकी रन्जु भट्टराई फूलबारीदेखि आफूहरूसम्म आइपुग्दा फूलको मूल्य निकै महँगो हुने गरेको बताउँछिन्...
काठमाडौं, जेठ ११ । कोरोना महामारीकै बीच मुलुकको वैदेशिक व्यापार उत्साहजनक रूपमा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो १० महीनाको तथ्यांक अनुसार नेपालले १३ खर्ब ६२ अर्बको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशत बढी हो । वैशाख मसान्तसम्ममा नेपालले कुल १ खर्ब ८ करोडको […]
विराटनगर। कोरोना नियन्त्रणपछि सीमा क्षेत्रको बजारको व्यापार उत्साहजनक छ। वीरगंज, विराटनगर लगायतका क्षेत्रको व्यापारले गुल्जार छ।
कोरोना नियन्त्रणका लागि