काठमाडौं, ८ असोज । राजधानीको भृकुटीमण्डपमा जारी ‘दसैं जुत्ता मेला’ अन्तिम चरणमा पुगेको छ । गत असोज २ गतेदेखि सुरु भएको उक्त जुत्ता मेलामा स्वदेशी उत्पादनका जुत्ता खरिद गर्नेहरुको भिड लाग्ने गरेको छ । बजारमा आर्थिक मन्दीको असर देखिइरहेको बेलामा पनि आफूहरुले सहुलियत मूल्यमा जुत्ता मेला सञ्चालन गरेकाले ग्राहकहरुको उपस्थिति र विक्री सन्तोषजनक रहेको आयोजक […]