कोभिडपछि सीमा क्षेत्रका बजार गुल्जार, व्यापार देखेर बन्द उद्योग खोल्न प्रेरित

विराटनगर। कोरोना नियन्त्रणपछि सीमा क्षेत्रको बजारको व्यापार उत्साहजनक छ। वीरगंज, विराटनगर लगायतका क्षेत्रको व्यापारले गुल्जार छ। कोरोना नियन्त्रणका लागि

सम्बन्धित सामग्री

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पाण्डे निर्वाचित

३ पुस, बुटवल । उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि.सी., वाणिज्य उपाध्यक्षमा केशव श्रीस,महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, […]

निर्माण, उत्पादनमूलक उद्योग, थोक तथा खुद्रा व्यापार संकुचित

काठमाडौं, जेठ १५ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि जम्मा २ दशमलव १६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गर्नुभएको २०७९/८० को आर्थिक सर्वेक्षणमा सो अनुमान गरिएको हो । निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन संकुचन […]

नाकामा कडाइ गर्न रुपन्देही उद्योग व्यापार संगठनको माग

उद्योग व्यापार संगठन, रुपन्देहीले नेपाल भारत सीमानाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेको छ । संगठनले मंगलबार भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै नाकालाई कडाइ र व्यवस्थित गराउन माग...

उद्योग र व्यापार क्षेत्रमा सुधार गरें : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्ध र कोभिड-१९ महामारीको चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दावी गरेका छन् । बडूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् । २४ चैतमा मान्त्रालय सम्हाल्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापार […]

मन्त्री बडूको दावी : उद्योग र व्यापार क्षेत्रमा सुधार गरें

२३ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्ध र काेभिड-१९ महामारीको  चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दावी गरेका छन् । मन्त्रालय सम्हालेकाे ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् । २४ चैतमा मान्त्रालय सम्हाल्दा मुलुककाे अन्तर्राष्ट्रिय व्यापार […]

बैंकको ब्याजदर घटाउन बुटवल उद्योग व्यापार संघको माग

७ चैत, बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधिक बृद्धि गरेको भन्दै उद्योग व्यापार संघ बुटवलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर वृद्धिले उद्योग– व्यवसायसँगै अर्थतन्त्रमा नकारात्मक असर परेकाले तत्काल ब्याजदर घटाउन संघले माग गरेको छ । संघका अध्यक्ष गोबिन्दराज गैरेले जारी गरेको विज्ञप्तिमा बैंकहरुले एकतर्फीरुपमा ब्याजदर बढाएको पत्र पठाउने […]

राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा  खिमनारायण पराजुली निर्वाचित भएका छन् । संगठनको दाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट बुटवल निवासी पराजुलीको अध्यक्षतामा ५१ सदस्यीय समिति सर्वसम्मत अध्यक्ष निर्वाचित भएको हो ।संगठनको वरिष्ठ उपाध्यक्षमा खेम श्रीसमगर (रुपन्देही),उपाध्यक्षहरुमा गुप्तबहादुर राना (प्युठान),टंक बसयाल (बाँके), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (दाङ), महासचिव तारा रोकाय (बाँके), कोषाध्यक्षमा विष्णुप्रसाद पाण्डे (रुपन्देही) निर्वाचित भएको जनाएको

उद्योग व्यापार संघ बुटवलमा गैरे

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा गोविन्दराज गैरे निर्वाचित भएका छन् । संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा गैरेसहित १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित गैरे ओसियन अटोका सञ्चालक युवा उद्यमी हुन् । उनले बुटवलमा विद्युतीय कार भित्राएका थिए ।संघको उद्योग उपाध्यक्षमा विष्णुप्रसाद पाण्डे, वाणिज्य उपाध्यक्षमा लोकनाथ पन्थी,महासचिवमा पदम जीसी, सचिवमा यमलाल मरासिनी, […]

उद्योग संगठन र मोरङ व्यापार संघको स्वदेशी उत्पादनको प्रवद्र्धन अभियान

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न घरदैलो अभियान थालेका छन् ।मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रदेश राजधानी विराटनगरबाट घरदैलो अभियान सुरू गरेका हुन् । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ सुरु अभियानको दोस्रो चरण प्रारम्भ गरिएको संगठनका अध्यक्ष सुयश […]

मोरङ व्यापार संघ सम्मानित

‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभाको अवसरमा प्रदेश–१ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरङ व्यापार संघलाई सम्मानित गरिएको छ ।उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पु¥याएको भन्दै मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरङ व्यापार संघ’लाई प्रधानमन्त्री केपी शर्मा ओली, […]