नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरावलोकनका मुद्दा

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक भारत नै हो । नेपालले सबैभन्दा बढी भारतबाटै आयात गर्छ भने सबैभन्दा धेरै निर्यात पनि भारतमै गर्छ । नेपालले गर्ने कुल व्यापारको करिब ६३ प्रतिशत हिस्सा...

सम्बन्धित सामग्री

थप दुई बन्दरगाह उपलव्ध गराउन भारत सकारात्मक

नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकनको तयारी भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल–भारत व्यापार सन्धि २००९ लाई परिमार्जन गरी पुनरवलोकन गर्न लागेको हो । यो सन्धि सन् २०१९ मा नवीकरण भएको थियो । यो सन्धिमा प्रत्येक सात/सात वर्षमा स्वतः नवीकरण हुने प्रावधान छ । दुवै पक्ष सहमतिमा आवश्यकताअनुसार परिमार्जनसहित नवीकरण हुनसक्छ । व्यापार र पारवहन सन्धि छुट्टाछुट्टै सम्झौता हुने गर्छ । यस पटक भने दुवैको पुनरवलोकन गर्ने गरी छलफल भइरहेको मन्त्रालयले जनाएको छ । सन् २०१९ पछि सन्धिबारे तीन पटक दुवै पक्षबीच ‘रिभ्यु मिटिङ’ भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले आज चोभारको सुक्खा बन्दरगाहको उद्घाटन गर्दै

काठमाडौं, २२ चैत्र । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत व्यापार पारवहन तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको चोभारको सुक्खा बन्दरगाहको उद्घाटन गर्दैछन् । प्रधानमन्त्रीले आज बीरगञ्जबाट माल वस्तु बोकेर आएको डिजिटल लकिङ गरेर आएको कन्टेनरलाई चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहमा भित्राएर सञ्चालनको घोषणा गर्ने स्रोतले जनाएको छ । विश्व बैंकको ऋण सहयोगमा १ अर्ब ६० […]

नेपाल–भारत व्यापार र पारवहन सन्धि संशोधनको तयारी - Naya Patrika

सन्धि संशोधनमा दुवै मुलुक सहमत, तीन महिनाभित्र प्राविधिक तयारी सक्ने लक्ष्य नेपाल र भारतबीचको व्यापार तथा पारवहन सन्धि संशोधन गर्न दुवै मुलुक सहमत भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न नेपाल–भारत...पूरा पढ्नुहोस् »

अन्तरसरकारी समितिको बैठक सुरु - Naya Patrika

नेपाल–भारत व्यापार तथा पारवहन अन्तरसरकारी समिति (आइजिसी)को बैठक काठमाडौंमा सुरु भएको छ । दुई देशबीचका वाणिज्य सचिवस्तरीय बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे र...पूरा पढ्नुहोस् »

भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकार : उपाध्याय

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकारको विषय भएको बताएका छन् । दिल्लीस्थित नेपाली दूतावास र भारतको थिङ्क ट्याङ्क इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिसए)ले भारतको आन्ध्र प्रदेशस्थित विसखापटनममा संयुक्त रुपमा गरेको नेपाल–भारत व्यापार, पारवहन र कनेक्टीभिटी विषयक विज्ञहरुको कार्यशालामा उपाध्यायले सो कुरा बताएका हुन् ।