प्रधानमन्त्री देउवाले आज चोभारको सुक्खा बन्दरगाहको उद्घाटन गर्दै

काठमाडौं, २२ चैत्र । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत व्यापार पारवहन तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको चोभारको सुक्खा बन्दरगाहको उद्घाटन गर्दैछन् । प्रधानमन्त्रीले आज बीरगञ्जबाट माल वस्तु बोकेर आएको डिजिटल लकिङ गरेर आएको कन्टेनरलाई चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहमा भित्राएर सञ्चालनको घोषणा गर्ने स्रोतले जनाएको छ । विश्व बैंकको ऋण सहयोगमा १ अर्ब ६० […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डले आज बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने

काठमाडौं, ०३ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन्। लामो समयको प्रतीक्षा पछि बूढी गण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उद्घाटन गर्न लागेको हो। उक्त उद्घाटनमा आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ।

प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाह उद्घाटन (फोटोफिचर)

काठमाडौं, २२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले आज चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । चोभारमा निर्माण भएको सुक्खा बन्दरगाहको आज (मंगलबार) प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।

नेपाली रेलको आज उद्घाटन, भोलिदेखि नियमित चल्ने

काठमाण्डाै – जनकपुर– जयनगर खण्डमा चल्ने रेलको आज उद्घाटन हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लाग्नुभएको हो । आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ । आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्द...

प्रधानमन्त्री देउवाले उद्घाटन गरे सुन्दरहरैचा नगर अस्पताल

प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर हरैचा नगर अस्पतालको उद्घाटन गरेका छन्।  आज मोरङ पुगेका उनले सुन्दरहरैचा नगरको नगर अस्पताल उद्घाटन गरेका हुन्।

नयाँ खिम्ती सबस्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

५ चैत, काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानकुमार श्रेष्ठका अनुसार २२०/१३२ केभीको नयाँ […]

प्रधानमन्त्री ओलीले गरे आइसीटी भवनको उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम दिन बनाइएको आइसीटी भवनको उद्घाटन गरेका छन्। कोरिया र नेपाल सरकारले संयुक्तरुपमा बनाएको भवनको प्रधानमन्त्री ओलीले आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। यो भवन उद्घाटन भएपछि प्राविधिक र व्यवसायिक तालिम दिन सहज हुने प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्दै (भिडियाे)

३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहरा आज उद्घाटन गरिँदै छ । प्रधानमन्त्री केपी ओलीले केही बेरमा धरहरा उद्घाटन गर्न लागेका हुन्

प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्दै (लाइभ भिडियाे)

३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहरा आज उद्घाटन गरिँदै छ । प्रधानमन्त्री केपी ओलीले केही बेरमा धरहरा उद्घाटन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आज धरहराको उद्घाटन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार १२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा उद्घाटन गर्दै छन् ।बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री ओलीले लोकतन्त्र दिवसको दिन पारेर नयाँ धरहरा उद्घाटन गर्न लागेका हुन् । धरहरा त ठडिएको छ, तर यसको स्वामित्व कसले लिने र धरहरामा चढ्नेहरूका लागि कसले टिकट काट्ने भन्ने अझै टुंगो लागिसकेको छैन ।साथै, धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु पनि अझै सकिएको छैन । निर्माणले पूर्णता पा

आज धरहरा उद्घाटन हुँदै

काठमाडौं। वि.सं.२०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनःनिर्माणपछि आज उद्घाटन हुँदैछ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्न लागेका हुन्। उद्घाटनका क्रममा पुनर्निर्माण प्राधिकरणले सीमित व्यक्तिलाई मात्र आमन्त्रण गरेको छ। धरहरा पूर्ण रुपमा बनिनसकेकाले सर्वसाधारणको लागि भने खुला गरिने छैन। धरहरा पहिले ११ तले थियो भने हाल २२ तला निर्माण भइसकेको छ। धरहरामा दुईवटा लिफ्टको व्यवस्था गरिएको छ।