संघीय सरकारले वीरगन्जलाई सौतेला व्यवहार गरेको छ : मेयर सिंह

काठमाडौं, १५ साउन । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफूले कुनै पनि अनियमितता गरेको भए जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । ‘मैले अरुको कुरा होइन, वीरगन्जबासीको कुरा सुन्ने हो । अहिले मेरो नातेदार वा परिवारको नाम जोडेर जुन डिप बोरिङको प्रचार गरिएको छ, त्यसमा कुनै सत्यता छैन । यो वीरगन्जको विकास विरोधी विपक्षीको […]

सम्बन्धित सामग्री

थापाथलीबाट ठेला खोसिएकी शर्मिला भन्छिन्– महागरले अमानवीय व्यवहार गर्यो

काठमाडौँ महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीहरुले विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनीहरुले महानगर राज्य आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतावनी दिएका हुन् ।मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलीबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महानगरले अमानवीय व्यवहार गरेको बताइन् । संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, “के हामी यो देशका नागरिक हो

बिरामीसित सुमधुर व्यवहार गर्न वीरगञ्ज महानगर प्रमुख सिंहको निर्देशन

वीरगञ्ज – वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मीलाई बिरामीसित सुमधुर व्यवहार गर्न निर्देशन दिएका छन्। आइतबारदेखि महानगरमा सुरु भएको मेयर घरदैलो स्वास्थ्य कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य संस्थामा आउने सेवाग्राही तथा बिरामीसित सुमधुर व्यवहार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका थिए। स्वास्थ्यकर्मीको सही र सुमधुर व्यवहारले गर्दा बिरामीको आधा रोग निको हुने उनको भनाइ छ। […]

प्रचण्डले कार्यकर्तालाई भने-हर्क साम्पाङबाट प्रेरणा लिनू

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।मेयर साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्ड वृक्षारोपणमा सहभागी भए । वृक्षारोपण कार्यक्रममा श्रमदान गर्दै प्रचण्डले साम्पाङ धरानका लागि अवसर भएको टिप्पणी गरे ।

वीरगन्जलाई केन्द्रले सौतेला व्यवहार गरेको छः मेयर राजेशमान सिंह

काठमाडौं, ११ असार । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई केन्द्रले सौतेला व्यवहार गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर सिंहले भने, “मैले बजेटमा बसेर काम गर्ने हो । बजेट प्रदेश र संघले दिन्छन् । वीरगन्जलाई आर्थिक राजधानी भनिन्छ तर यहाँ उठेको […]

वीरगञ्जको विकासमा संघीय सरकारले सौतेनी व्यवहार गर्यो : मेयर राजेशमान सिंह

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जको विकासमा संघीय सरकारले सौतेनी व्यवहार गरेको आरोप लगाएका छन् । वीरगञ्जमा शनिवार भएको उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै उनले केन्द्र सरकारले अघिल्लो वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ५ करोड बजेट कम पठाएको बताए । उनले वीरगञ्जबाट केन्द्रले धेरै राजश्व लिएर जाने तर बजेट भने कम दिएकोमा अचम्म लागेको बताए । उनले सो व्यवहारमा परिवर्तन आउनुपर्ने बताए । साथै सिंहले वीरगञ्जमा चिनी कारखाना रहेको, कृषि औजार कारखाना रहेकोले त्यसलाई च

सबैलाई समान व्यवहार गर्ने काठमाण्डु बनाउँछुः काठमाडौकी मेयर उम्मेदवार सिंह

गठबन्धनका तर्फबाट काठमाडौ महानगरपालिकाकी मेयरकी उम्मेदवार सिर्जना सिंहले सबैलाई समान व्यवहार गर्ने काठमाडौ बनाउने प्रतिबद्धता जनाएकी छन्।...

काठमाडौं ७७ वटै जिल्लावासीकाे हाे, सबैलाई समान व्यवहार हुन्छ

काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौं नै प्रमुख एजेन्डा भएको बताएकी छन्। शिक्षक संघकाे महानगर समितिले आयोजना गरेको छलफल कार्यक्रममा महानगरवासीमा सबैलाई शिक्षा र स्वास्थ्य सबैको पहुँचमा पु¥याउने नै मेरो ध्यान रहेको बताइन।उनले शिक्षक पेशा भनेकाे मानिसलाई असल नागरिक बनाउने पेशा भएकाेले अब जनताबाट पनि असल नागरिक निर्वाचित गराउने अभिभारा शिक्षककाे रहेकाे बताइन् । आफू मेयर भए सार्वजनिक शिक्षाकाे समस्या सम

वीरगञ्जका मेयर भन्छन्- बालबालिकाको मनोविज्ञान बुझेर शिक्षकले व्यवहार गर्नुपर्छ

१ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले कोरोना महामारीले गर्दा बालबालिकाको सिकाइमा प्रभाव परेको बताएका छन् । दुई वर्षमा बालबालिकाको पढाइ निकै प्रभावित बनेको र त्यसका लागि शिक्षक र अभिभावकले सहयोग गर्नुपर्ने उनको भनाइ छ । शुक्रबार सामुदायिक विद्यालयका शिक्षकहरुका लागि मनोसामाजिक सहयोगसम्बन्धी दुईदिने पुनर्ताजगी तालिम उद्घाटन गर्दै मेयर सरावगीले विद्यार्थीको मनोविज्ञानलाई ध्यानमा […]

उर्लाबारीका मेयर ‘फरार आरोपी’को सूचीमा !

अभद्र व्यवहार कसुरमा प्रहरीले उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई ‘फरार आरोपी’ को सूचीमा राखेको छ । उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएपछि प्रहरीले मेयर फागोसहित उनका भतिजो दुर्गा फागोलाई ‘फरार’को सूचीमा राखेको हो ।  गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेका मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ । उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको रोकिएको टहरा संरचनाको विषयमा सहजीकरण गर्न नगरपालिका पु...

उर्लाबारीका मेयर फागोविरुद्ध अभद्र व्यवहारमा मुद्दा

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका मेयर खड्गबहादुर फागो विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ ।मेयर फागोसहित उनका भतिजो दुर्गा फागोलाई प्रतिवादी बनाई उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएका हुन् ।उर्लाबारी–५ घर भएका नगर प्रमुख खड्गबहादुर फागो र  गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेको मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ । ‘उर्लाबारी–५ का विष्णुप