काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले उपत्यकाका दुई स्वास्थ्य संस्थामा आकर्षक छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले ललितपुरको स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर अल्फा केयर प्रालिले दिने सेवामा आकर्षक छुट पाउने भएका हुन् । छुट दिनेसम्बन्धमा बैंकले यी दुई स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । सम्झौतासँगै यी दुई स्वास्थ्य संस्थाले दिने सेवामा […]