सयौ बिघा जमिन अवैध रुपमा वितरण: अख्तियारद्वारा विस्तृत छानबिन सुरु
कंचनपुरको भीमदत्त नगरपालिकामा सयौ बिघा जमिन गैरकानुनी रुपमा बिक्री वितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विस्तृत रुपमा छानबिन सुरु गरेको छ।...
पाल्पा : पूर्वखोला गाउँपालिका–२ जल्पस्थित ढोलीमाराका किसानले सामूहिक किवी खेती गरेका छन्।बाँझिएका जमिन भाडामा लिएर उनीहरूले किवी खेती सुरु गरेका हुन्। बसाइँसराइ गरी गाउँ छाडेर गएका परिवारको जमिन भाडामा लिएर किवी खेती गरिएको हो। २५ रोपनी जमिनमा किवी रोपिएको छ। जमिनको वार्षिक ५ हजार भाडा तिर्छन्। यहाँ करिब एक हजार विरुवा रोपिएको छ। दुई वर्षअघि रोपिएका ती विरुवाले फल दिन थालेको ढोलीमारा कबुलियती वन समूहका अध्यक्ष पहलसिंह घर्तीले बताए।२०७१ सालतिरको कुरा हो। आफू काभ्रेपलाञ्चोक भ्रमण जाँदा किवी
बाँझो जमिन सदुपयोग गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले अनुदान कार्यक्रम सञ्चालन सुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रममार्फत् कृषकको मागअनुसार सबै किसिमका व्यवसाय गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षमा कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमका लागि प्राविधिक अनुगमनको काम सकिएको मन्त्रालयका […]
काठमाडौँ,१५ असार । पाल्पामा असारको मध्यसम्म करिब ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारीका अनुसार रामपुरबाहेक जिल्लाका सबैजसो पालिकामा रोपाइँको चहलपहल सुरु भएको छ । बाँझो रहेका, पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा रोपाइँ सुरु भएको छ । जिल्लामा असारको पहिलो हप्ताबाट धान रोपाइँको चहलपहल सुरु भएको हो […]
मनसुन सुरु भएसँगै पोखरा उपत्यकामा सडक भासिन थालेपछि थप समस्या सिर्जना हुन गएको छ । त्यसो त पोखरा उपत्यकामा जमिन भासिने प्रक्रिया आजै मात्र देखापरेको पनि होइन । घरभित्र खाल्डो पर्ने, सडक किनारामा चिरा तथा दरार देखापर्ने, जमिन भासिने र धुले पहिरो जाने प्रक्रिया लामो समयदेखि देखा पर्दै आएको हो । यो समस्या पोखरा उपत्यकामा […]
The post जमिन भासिने समस्या समाधान गर appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोग गरेर कृषि उत्पादन बढाउने अभियान सुरु गर्ने भएको छ । सरकारले बजेट भाषणमार्फत बाँझो जमिन उपयोग नीति अघि सारे पनि व्यावहारिक कार्यान्वयन हुन नसकेको...
पहाडी जिल्ला दोलखामा खेतियोग्य जमिन सिंचित गर्न चालु आर्थिक वर्षभित्रै १४ वटा सिंचाई आयोजना निर्माण सुरु हुने भएका छन् । बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई...
व्यास नगरपालिका–१३ बेलबासका कृषक वसन्त आलेले ३५ रोपनी जमिन भाडामा लिएर व्यावसायिक मेवाखेती सुरु गरेका हुन् । ३५ रोपनी जग्गामा करिब ३५ सय मेवाको बिरुवा ल्याएर रोपिएको उनले जानकारी दिए । ‘पहिलोपटक...
बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले भारतलाई पानी दिन नसकिने बताएका हुन्।
एमालेलेमात्रै देश बनाउने दाबी गर्दै ओलीले कपिलवस्तुमा कृषि सिचाइँको लागि अब नौमुरे योजना छिट्टै सुरु हुने समेत बताए।…
सिन्धुली, असार १७ । अविरल वर्षासँगै सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका भित्रकाका उर्वर भूमिको कटान शुरु गरेको छ । जिल्लाको कमलाखोँच क्षेत्रका उर्वरभूमीलाई जोगाउन सरकारी निकायले दिगो रुपमा तटबन्धका कार्यक्रममा बेवस्ता गर्दा बर्षेनी नदी कटानको जोखिम बढ्दै गएको छ । लगातार तीन दिनदेखिको बाढीले नगरपालिकाको करकरे, भिमान, रानीबास, डकाहा, निपाने, टाडि […]