दोलखामा चालु आर्थिक वर्ष १४ वटा सिंचाई आयोजना निर्माण सुरु हुने

पहाडी जिल्ला दोलखामा खेतियोग्य जमिन सिंचित गर्न चालु आर्थिक वर्षभित्रै १४ वटा सिंचाई आयोजना निर्माण सुरु हुने भएका छन् ।  बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई...

सम्बन्धित सामग्री

यस्तो छ आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो । मौद्रिक नीतिको पूर्णपाठ

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) चालु आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ ।मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्दैछन् ।

ललितपुर महानगरले चालु आर्थिक वर्ष ‘सुशासन वर्ष’का रुपमा मनाउने

काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ । बुधबार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिका मेयर चिरीबाबु […]

कर्णालीमा आर्थिक वर्ष ०७८/०७९को बजेट कति प्रतिशत खर्च ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा हालसम्म ६२.३७ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको बजेट ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार रुपैयाँमध्ये असार २५ गतेसम्म २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ रुपैयाँ खर्च भएको छ । प्रदेश […]

चालु आर्थिक वर्ष सकिन ७ दिन बाँकी: राजस्व संकलन १० खर्ब ७० करोड

चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व संकलन हुन सकेको छैन्।...

असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को १० महिना (२०७८ साउनदेखि २०७९ वैशाख) मा ११८ अर्ब रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ मा सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ छुट्याएको थियो । सरकारले बजेट संशोधन गर्दै पूँजीगत खर्चलाई तीन खर्च ४० अर्ब ३२ करोडमा झारेको थियो […]

चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।बिहीबार थापाथलीस्थित विभागको आफ्नै सभा हलमा आयोजित पत्रकार सम्मेलनमा मार्फत चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण गरेक

लुम्बिनीमा आधा आर्थिक वर्ष सकिँदा पुँजीगत खर्च जम्मा १२ प्रतिशत

लुम्बिनी प्रदेशमा यो वर्ष पनि प्रदेशको बजेट खर्च निराशजनक छ। आधा आर्थिक वर्ष सकिँदा विकास बजेटको खर्चदर जम्मा १२ प्रतिशत छ। चालु आर्थिक वर्ष २०७८/२०७९ को ६ महिनामा प्रदेश सरकारले कुल बजेटतर्फ जम्मा १५.४६ प्रतिशत बजेट खर्च गरेको हो।...

द्रुतमार्गका लागि चालु आर्थिक वर्ष ९ अर्ब बजेट थप्न माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणाधीन काठमाडौं—तराई/मधेस द्रुतमार्गका लागि चालु आर्थिक वर्षभित्रै थप बजेट दिन नसकिने स्पष्ट पारेको छ ।सो आयोजनाले चालु आर्थिक वर्षका लागि थप ९ अर्ब बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रस्ताव गरेको छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन थापाले रकमान्तर गरेर सो आयोजनाका लागि थप बजेटको व्यवस्था गर्न नसकिने बताए ।राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबार सिंहद

चालू आर्थिक वर्ष पाँच महिनामा करिब ३० अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रविद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को ५ महिनामा २९ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको मंसिरको दोस्रो हप्तासम्म १२० आयोजनाका लागि २९ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लागनी प्रतिवद्धता आएको हो । जसमा कृषि तथा वन पैदावारमा आधारित ४ वटा, ऊर्जामूलक १, सूचना, सञ्चार […]