व्यास नगरपालिका–१३ बेलबासका कृषक वसन्त आलेले ३५ रोपनी जमिन भाडामा लिएर व्यावसायिक मेवाखेती सुरु गरेका हुन् । ३५ रोपनी जग्गामा करिब ३५ सय मेवाको बिरुवा ल्याएर रोपिएको उनले जानकारी दिए । ‘पहिलोपटक...
जिल्लामै व्यवसायिक रूपमा मेवाखेती गरिएकाे याे पहिलोपटक हो । एउटै मेवा दुईदेखि तीन किलोसम्मको फलेकाे र एउटै बोटमा एक सयभन्दा बढी मेवा फल्ने आलेकाे अनुमान छ ।