सिन्धुली, असार १७ । अविरल वर्षासँगै सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका भित्रकाका उर्वर भूमिको कटान शुरु गरेको छ । जिल्लाको कमलाखोँच क्षेत्रका उर्वरभूमीलाई जोगाउन सरकारी निकायले दिगो रुपमा तटबन्धका कार्यक्रममा बेवस्ता गर्दा बर्षेनी नदी कटानको जोखिम बढ्दै गएको छ । लगातार तीन दिनदेखिको बाढीले नगरपालिकाको करकरे, भिमान, रानीबास, डकाहा, निपाने, टाडि […]