काठमाडौँ,१५ असार । पाल्पामा असारको मध्यसम्म करिब ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारीका अनुसार रामपुरबाहेक जिल्लाका सबैजसो पालिकामा रोपाइँको चहलपहल सुरु भएको छ । बाँझो रहेका, पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा रोपाइँ सुरु भएको छ । जिल्लामा असारको पहिलो हप्ताबाट धान रोपाइँको चहलपहल सुरु भएको हो […]