अभिनेत्रीको ३ करोड सिभिल सहकारीमा फस्यो, न्याय दिलाउन कलाकार संघको अपील

१ चैत, काठमाडौं । नेपाल चलचित्र कलाकार संघले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडबाट कलाकार समेत पीडित भएको भन्दै न्याय दिलाइदिन सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी …

सम्बन्धित सामग्री

सारुकले न्याय पाउनुपर्छ : निर्देशक राजीव गुरुङ (स्टाटससहित)

काठमाडौं, १४ भदौ । निर्माण गर्दागर्दै रहेको चलचित्र “ह्याट्याग माया”का मुख्य कलाकार सारुक ताम्राकारले आत्महत्या गरेपछि उक्त चलचित्र अलपत्र परेको छ । सारुकले आत्महत्याको झण्डै दुई महिनापछि उनका बुवा सानु ताम्राकारको पनि निधन भएको छ । अहिले कलाकारले सारुकले न्याय पाउनुपर्ने आवाज उठाएका छन् । यो विषयमा उक्त चलचित्रका निर्देशक राजीव गुरुङले पनि मुख खोलेका […]

यसपटक पनि वञ्चित भएँ

कर्णाली, भेरी, सेती र महाकालीबाट आएका शुभेच्छुकहरूले पनि पंक्तिकारलाई यसपटक अन्याय नगर्नुहोला दाइ भनेर प्रधानमन्त्रीलाई सुनाउँदै मप्रति ठुलो गुन लगाए। प्रधानमन्त्रीले यसपटक तपाईंमाथि अवश्य न्याय हुने छ, तपाईं लोकप्रिय कलाकार र इमान्दार कार्यकर्ता पनि हो ...

पल शाहलाई न्याय माग्दै राजधानीमा प्रदर्शन, तस्बिहरु

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ ।  हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतमको पनि सहभागिता रहेको थियो । शाहको रिहाइको माग गर्दै शुक्रबार पनि राजधानीमा प्रदर्शन गरिएको थियो । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा ज

सिभिल सहकारीबाट पीडितहरुलाई न्याय दिलाउन कलाकार संघको आग्रह

नेपाल चलचित्र कलाकार संघले सिभिल सेभिङ क्रेडिट सहकारी संस्थाबाट पीडित कलाकारहरुलाई न्याय दिलाउन र दोषीमाथि कारवाही गर्न सरकासँग माग गरेको छ । सोमबार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ति जारी गरी उक्त माग गरेका हुन् ।चलचित्रकर्मी वसुन्धरा भुसाल, नेपालको पहिलो रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंह, अभिनेत्री अञ्जु कारंञ्जीत लगायत सयौं नागरिक उक्त सहकारीबाट पीडित भएको बताउँदै प्रवक्ता निरौलाले उक्त कार्यप्रति संस्थाको ध्यान आकृष्ट भएको जनाएका छन् ।सोही सहकारी संस्थामा भुवन

सिभिल सेभिङ्सको ठगीको विरोध : सडकमा देखिए वसुन्धरा र चैत्यदेवी

वरिष्ठ कलाकार वसुन्धरा भुसालले सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि.बाट पीडित सबैलाई सरकारले न्याय दिनुपर्ने बताएकी छन् । सहकारी पीडितहरूको तर्फबाट न्यायका लागि बुधबार ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा उनले सहकारीमार्फत पीडा दिने इच्छाराज तामाङको ब्यक्तिगत सम्पत्तिबाट असुलेर भएपनि पीडितलाई न्याय दिनुपर्ने उनको धारणा छ ।‘धेरैजसो ६० देखि ९० वर्षका सेवानिवृत्त कर्मचारी, महिला, सानातिना व्यापारी र मजदुरले भविष्यका लागि भनेर दुःख गरेर कमाएको रकम राखेका थिए । कतिपयले आफ्नो गरगहना र अ

हाँस्य कलाकार मनोज गजुरेलले गरे विवाह

काठमाडौँ । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । हाँस्य कलाकार गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका हुन् ।

डोलेश्वर महादेवको मन्दिरमा हास्य कलाकार मनोज गजुरेलको विवाह

काठमाण्डाै - हास्य कलाकार मनोज गजुरेलले विवाह गर्नु भएको छ । उहाँले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग आज विवाह गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफूहरुले विवाह गरेको जानकारी गराउनु भएको छ । बिहान डोलेश्वर महादेवको मन्दिरमा विवाह गरेको उहाँले बताउनु भएको छ । उहाँले लेख्नु भएको छ –‘एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।’ कलाकार गजुरेलले मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको भन्दै आफूह...

मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिए मनोज गजुरेल

काठमाडौं : हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग उनले विवाह गरेका हुन्। मनोजको यो दोस्रो विवाह हो। गजुरेलले आफूले विवाह गरेको फेसबुकबाट जानकारी दिएका हुन्। उनले साथदिने सहयात्रीको अभाव खड्किएको बेला बाबुनानीको आग्रहमा विवाह गरेको समेत उल्लेख गरेका छन्। 'एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट…

मनोज गजुरेलले गरे विवाह

कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनी र मन्जु पोखरेल वैवाहीक सम्बन्धमा जोडिएको गजुरेलले सामाजिक संजालमार्फत जानकारी दिएका छन्। पोखरेल  पोखरेल न्याय सेवाकी अधिकृत हुन्। उनी र पोखरेलबीच डोलेश्वर मन्दीरमा आज...

भागरथीलाई न्याय माग्दै कलाकार : समाजलाई सभ्य बनाउन हामी चुकिरहेका छैनौं ?

काठमाडौं  : बैतडीमा १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भयो। दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा भागरथी भट्ट मृत अवस्थामा भेटिएकी थिइन्। उनको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। उक्त घटनाले अहिले सबैको ध्यान तानिरहेको छ। राजधानी लगायत देशभर 'भागरथीलाई न्याय' माग्दै प्रदर्शन भइरहेका छन्। कलाकारदेखी लेखकसम्मले…