काठमाडौं : हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग उनले विवाह गरेका हुन्। मनोजको यो दोस्रो विवाह हो।
गजुरेलले आफूले विवाह गरेको फेसबुकबाट जानकारी दिएका हुन्। उनले साथदिने सहयात्रीको अभाव खड्किएको बेला बाबुनानीको आग्रहमा विवाह गरेको समेत उल्लेख गरेका छन्।
'एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट…