कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनी र मन्जु पोखरेल वैवाहीक सम्बन्धमा जोडिएको गजुरेलले सामाजिक संजालमार्फत जानकारी दिएका छन्। पोखरेल पोखरेल न्याय सेवाकी अधिकृत हुन्। उनी र पोखरेलबीच डोलेश्वर मन्दीरमा आज...
वर्ष २०७८ मा सेलिब्रेटीका काम, प्रेमसम्बन्ध, विवाद र विवाह चर्चाको बिषय नै बनिरह्यो । गायक, गायिका, अभिनेत्रीदेखि हास्य कलाकारसम्मले यो बर्ष लगनगाँठो कस्न सफल भए । कोरोना कहरले सबैजसोको विवाहमा खासै तामझाम भने भएन । कतिपयको भने विवाहको हल्ला मात्र चल्यो । यी हुन् यो बर्ष विवाह र इन्गेजमेन्ट गर्ने सेलिब्रेटी ।मनोज गजुरेल (हास्य कलाकार) चर्चित हास्यकलाकार मनोज गजुरेलले गत असोजमा वैवाहिक जीवनमा बाँधिए । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स
२० मंसिर, काठमाडौं । मनोज गजुरेल लामो समयदेखि हास्यव्यंग्य क्षेत्रमा सक्रिय छन् । विशेष गरी राजनीतिक दलका नेता, पूर्वराजा ज्ञानेन्द्र शाहदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको क्यारिकेचर गरेर गजुरेल अझै चर्चामा आए । रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्णायक समेत भएर काम गरेका गजुरेल केही समयअघि विवाह बन्धनमा बाँधिएका छन् । […]
कप्रिय हास्यव्यंग्यकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन्। गजुरेलले सोमबार ‘आफन्त, साथी तथा शुभचिन्तकहरूमा सुखद् जानकारी’ भन्दै फेसबुकमा दुलहीसहितको तस्वीर राखेर स्ट्याटस लेख्दै नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको जानकारी गराएका हुन्। फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले भनेका छन – ‘जीवन सधै सरल रेखामा नहिँड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन चार वर्षपहिले […]
काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन्। केही समयअघि उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको जानकारी समेत दिएका थिए। गजुरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग वैबाहिक जीवनमा बाँधिएका हुन्। सामाजिक सञ्जालमा विवाहको फोटो पोष्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै जानकारी समेत बाँडेका छन्। उनले तीन वटा फोटो राख्दै बिबाहको […]
हास्य कलाकार मनोज गजुरेल मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् ।
काठमाडौं : हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग उनले विवाह गरेका हुन्। मनोजको यो दोस्रो विवाह हो।
गजुरेलले आफूले विवाह गरेको फेसबुकबाट जानकारी दिएका हुन्। उनले साथदिने सहयात्रीको अभाव खड्किएको बेला बाबुनानीको आग्रहमा विवाह गरेको समेत उल्लेख गरेका छन्।
'एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट…
काठमाडौं : हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन्।उनले 'थाहाखबर'सँग भने‚ ‘नयाँ जीवन सुरु गरियो । सबैलाई बडादशैंकाे मेराे शुभकामना। मैले पनि नयाँ जीवनको शुभकामना पाउँछु भन्ने आशा छ।’उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्। मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन्‚ ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’म
८ माघ, काठमाडौं । २२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै चर्चित हास्य कलाकार मनोज गजुरेल र फेसन डिजाइनर मीना ढकालले पारपाचुके गरेका छन् ।
उनीहरुका २० वर्षका एक छोरा र १३ वर्षकी छोरी छन् ।
कसैको विवाह वा सम्बन्धविच्छेद नितान्त व्यक्तिगत मामिला हुँदाहुँदै पनि यो जोडीको सम्बन्धविच्छेदबारे नेपाली मिडियाले अलि बढी …