सुन्दरी प्रतियोगितामा राम्रो स्थानमा पुग्न किन सक्दैनन् नेपाली महिला?

मिस वर्ल्ड र मिस युनिभर्स जस्ता सुन्दरी प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने महिलाले किन कुनै माथिल्लो उपाधि जित्न सक्दैनन्?

सम्बन्धित सामग्री

नेपाली महिला टोली सेमिफाइनल नजिक

ललितपुर : मलेसियामा जारी महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले सेमिफाइनलको संभावना बलियो बनाएको छ।  लगातार तेस्रो खेलमा पनि जित हात पार्दै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो। आयोजक मलेसिया, बहराइन र भुटानलाई हराएपछि नेपालको सेमिफाइनल संभावना प्रबल बनेको हो। नेपालले अब कतार र यूएईसँग खेल्न बाँकी छ। समूह ए को शीर्ष स्थानमा रहेको यूएईको ३ खेलबाट नेपालसरह अंक भए पनि नेट रनरेटमा माथि छ। तर कतारमा खेलेका सबै खेलमा नेपालले पराजित गरेको हुँदा यूएईसँगक

नेपाली महिला टाेली फिफा वरीयतामा १ स्थान तल झर्‍याे

काठमाण्डाै – नेपाली महिला फुटबल टाेली फिफा वरीयतामा एक स्थान तल झरेकाे छ ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल १ सय २ औँ स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औँ स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औँ स्थानमा रहेको छ ।  यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि रहेको भारत ५८ औँ स्थानमा रहेको छ । विश्व वरीयतामा अमेरिका श...

महिला टिम फिफा वरीयतामा एक स्थान तल

२० साउन, काठमाडौं । नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाच्च संस्था फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १०२ औं स्थानमा झरेको छ । यसअघि नेपाल १०१ औं स्थानमा थियो । दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । भारत पनि नयाँ वरीयतामा दुई स्थान तल […]

नेपाल र युगाण्डा बिचको टी २० सिरिज आजबाट, खेल हेर्न लाग्ने छैन शुल्क

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले आज युगाण्डसँग पाँच खेलको टी २० सिरिजको पहिलो खेल खेल्दैछ। आजबाट सुरु हुने सिरिज पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। नेपाली महिला टोलीले आइतवाबाट विश्व वरीयताको १९ औं स्थानमा रहेको युगाण्डासँग खेल्न लागेको हो। नेपाल र युगाण्डाबीचको पहिलो ट्वान्टी–२०…

रशिला जुनियर वरियताको सातौं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले सार्वजनिक गरेको विश्व वरियताको जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुग्ने पहिलो नेपाली महिला खेलाडी बनेकी हुन् । नेपाल ब्याडमिन्टन संघले प्रेश विज्ञप्ती जारी गर्दै […]

रशिला विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौँ स्थानमा

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा जुनियर महिला युगलतर्फ सातौँ स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ यसअघि १९औँ स्थानमा रहेकी महर्जन विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला ब्याडमिन्टन खेलाडी हुन् । नेपाल ब्याडमिन्टन सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको सान, मानलाई उच्च राख्न सफल भए

टी–२० विश्व कप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग खेल्दै

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल दुबईमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको थियो । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो । छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । वरीयतामा नेपाली महिला टोली १४ औं स्थानमा छ । त्यस्तै यूएई १७ औं, हङकङ २५ औं, कुवेत ३४ औं र भुटान ...

नेपाली महिला फुटबलर दीपा र लक्ष्मीले पाए गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट

काठमाडौँ । नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेका हुन् । दीपा र लक्ष्मीले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा […]

नेपालको महिला फिफा वरियता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको अगष्टको वरियतामा नेपाल एक सय एक स्थानमा रहेको छ । यसअघि जुनमा भएको वरियतामा नेपाल सयौं स्थानमा थियो । कोरोना महामारीका कारण महिला टोलीले पछिल्लो डेढ वर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबल […]

एसियाली अनलाइन सुटिङमा सुस्मिता २४औं स्थानमा

१८ माघ, काठमाडौं । नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा समग्रमा २४ औं स्थान प्राप्त गरेकी छन् । एसियाली सुटिङ महासंघ र कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको यस स्पर्धामा सुस्मितासहित ३ नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कल्पना परियार ३० औं तथा मिरा बन्जारा ४५ औं स्थानमा […]