नेपाली महिला टाेली फिफा वरीयतामा १ स्थान तल झर्‍याे

काठमाण्डाै – नेपाली महिला फुटबल टाेली फिफा वरीयतामा एक स्थान तल झरेकाे छ ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल १ सय २ औँ स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औँ स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औँ स्थानमा रहेको छ ।  यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि रहेको भारत ५८ औँ स्थानमा रहेको छ । विश्व वरीयतामा अमेरिका श...

सम्बन्धित सामग्री

महिला फुटबलको फिफा वरीयतामा सुधार

३२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको फिफा वरीयतामा सुधार आएको छ । फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल २ स्थानमाथि उक्लिएको हो । यसअघि नेपाली महिला फुटबल टिम १००औं स्थानमा …

आज नेपाली महिला फुटबल टोली भियतनामसँग भिड्दै

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले बलियो प्रतिद्वन्द्वी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । फिफा वरीयतामा आफू भन्दामाथि रहेको भियतनामबिरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ । जसका लागि नेपाल […]

नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

काठमाडौं।परराष्ट्रमन्त्री नारायण खड्का तीन दिने भ्रमणलाई चीन जाने भएका छन्।जसपाले रेणु यादवलाई कार्यकारिणी समितिबाट हटाएको छ।भारतमा एकैदिन २० हजार कोरोना सङ्क्रमित थपिएका छन्।नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइएको छ।नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा स्थान खस्किएको छ।

महिला टिम फिफा वरीयतामा एक स्थान तल

२० साउन, काठमाडौं । नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाच्च संस्था फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १०२ औं स्थानमा झरेको छ । यसअघि नेपाल १०१ औं स्थानमा थियो । दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । भारत पनि नयाँ वरीयतामा दुई स्थान तल […]

'साम्बा' भएको भए एसियन कपमा छनोट हुन्थ्यौँ - कप्तान नगरकाेटी

काठमाण्डाै – उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप २०२२ छनोट खेलमा सहभागी भएर आज बिहीवार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । सहभागी भएको छनोट प्रतियोगितामा सामान्य सावधानी अपनाउन नसक्दा टोली प्रतियोगिताबाट नै बाहिरिन पुग्यो । जसको अर्थ टोलीमा अनुभवको कमी निकै नै खड्कियो । उज्वेकिस्तानको भ्रमणलाई यादगार बनाउँदा बलिया टोलीमाथि नेपालले राम्रो प्रदर्शन गर्‍याे, यसमा कसैको दुई मत छैन । फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेको फिलिपिन्समाथि अन्तिम मिनेटसम्म अग्रता लिए पनि कायम राख्न नसक्दा पराजि...

वरीयतामा नेपाल दुई स्थान तल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको हो । यसअघि नेपाल ९७औं स्थानमा रहेको थियो । नेपाली महिला फुटबल टिमले पछिल्लोपटक कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । दक्षिण एसियामा …