७ महीनादेखि मुगु अस्पतालमा व्यवस्थापन समिति खाली, कामकाजमा बाधा

जिल्ला अस्पताल व्यवस्थापन समिति खालि हुँदा प्रशासनिक कामकाज लगायत अस्पताल व्यवस्थापनमा बाधा पुगेको छ । गत माघदेखि अस्पताल व्यवस्थापन समिति खाली भएको र अहिलेसम्म समिति गठन नहुँदा अस्पताका कामकाजमा कठिनाइ...

सम्बन्धित सामग्री

व्यवस्थापन समिति भंग गर्ने निर्णय विवादमा : तत्काल निर्णय फिर्ता गर्नुपर्ने अडान

काठमाडौं : काठमाडौं महागरपालिकाको आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भंग गर्ने निर्णय विवादमा आएको छ।गत असार ३० गते सम्पन्न महानगरपालिकाको नगरसभाले उक्त प्रस्ताव पारित गरेको थियो।नगरसभाले हालको समिति भंग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। तर, नगरसभाले पारित गरेको उक्त प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समिति तथा प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन्। ‘यो निर्णय फिर्ता ग

विद्यालय व्यवस्थापन समिति भङ्ग

काठमाडौं : काठमाडौं महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो।  नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन्। महानगरपालिक

विद्यालय व्यवस्थापन समिति अध्यक्षद्वारा दुई शिक्षकमाथि कुटपिट

दाङमा एक विद्यालय व्यवस्थापन समिति अध्यक्षले दुई शिक्षकमाथि कुटपिट गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौरस्थित गुरु जजुर माविका अध्यक्ष लोकमणि पोख्रेलले कक्षाकोठामै छिरेर दुई शिक्षकमाथि कुटपिट गरेका हुन्। पोख्रेलले विद्यालयका...

एक वर्षपछि अस्पताल व्यवस्थापन समिति गठन

सिमकोट – एक वर्षदेखि रिक्त अस्पताल व्यवस्थापन समिति गठन गरिएको छ। कर्णाली प्रदेश सरकारले लामो समयपछि समितिको अध्यक्षसहित सदस्यहरू चयन गरेको हो। समितिको अध्यक्षमा दीपक भण्डारी चयन भएका छन् भने सदस्यमा कैलाश रोकाया, पेमा लामा र हरिबहादुुर सुनार चयन भएका छन्। चयन भएका अध्यक्षसहित सदस्यहरूले बुधबार आयोजित एक कार्यक्रमबीच पदभार ग्रहणसमेत गरेका छन्। समिति चयन […]

तोकिएको समयभित्रै विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन

३ जेठ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएको समयभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले पत्राचार गर्दै गठित समितिको म्याद सकिएको भए वा नियमानुसार गठन नभएको भए तोकिएको समयमा गठन गर्न भनेको छ । शैक्षिक योजना तथा विकास […]

बागमती प्रदेश : मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन

बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १९ सदस्यीय कोभिड–१९ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको छ ।प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ ।अघिल्लो

डोटीका तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन

डोटी । जिल्लाका तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको छ । युरोपियन युनियन र डीसिएको साझेदारीमा सञ्चालन हुँदै आएको परिवर्तन परियोजना द्वारा यहाँका शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको हो । नागरिकका गुनासा पालिकामै सुनुवाइ गर्ने उद्देश्यका साथ उक्त समिति गठन गरिएको परिवर्तन परियोजनाले जनाएको छ […]

विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा भएको झडपमा १९ घाइते, दुई जना पक्राउ

वीरगञ्ज– रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा दुई समूहबीच झडप भएको छ। माधवनारायण नगरपालिका–४ मा रहेको विद्यालयमा व्यवस्थापन समिति गठन गर्ने विषयमा वडा नम्बर ४ का अध्यक्ष रामदेनी मुखिया र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष देवनारायण भगत मालीको समूहबीच झडप भएको हो। झडपमा परेर दुबै समूहका गरी १९ जना घाइते भएको इलाका प्रहरी […]