ओलम्पिक महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो चरण पार गर्न सफल नेपाली महिला टोली बिहिबार स्वदेश फर्किदै छ। म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोटमा नेपाल उत्कृष्ट तेस्रो बन्न सफल हुँदै दोस्रो चरण प्रवेश गरेको थियो।
नेपाली टोली मध्यान्ह नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सन् २०२० मा जाप...