नेपाली महिला टिम र बंगलादेश भिड्दै

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ । नेपालसँग दुईवटा मैत्रिपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली गत सोमवार नेपाल आएको हो । बंगलादेश विरुद्धको खेल नेपालको महिला राष्ट्रिय टोलीका लागि दशरथ रंगशालामा पहिलो खेल हुनेछ । […]

सम्बन्धित सामग्री

काभा बिच भलिबलमा महिलातर्फ दोस्रो भयो नेपाल

१४ पुस, काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा) बिच भलिबल प्रतियोगितामा नेपाली महिला टिम उपविजेता बनेको छ । बंगलादेशको कक्स बजारमा बिहीबार भएको फाइनलमा श्रीलंकासँग २–० को सेटमा पराजित भएपछि नेपाल उपाधि यात्रामा असफल रह्यो । भेट्रान भलिबल खेलाडीद्वय कोपिला उप्रेती र कमला पुनको जोडीले नेपाललाई यो सफलता दिलाएका हुन् । नेपाल भलिबल संघले […]

महिला साफ सेमिफाइनल: घरेलु मैदानमा भारतसँगको हार अन्त गर्ने अवसर

काठमाडाैँ- नेपाली महिला टिम शुक्रबार दशरथ रगंशालामा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ। नेपाली टिमले प्रतिस्पर्धा गर्नु अघि नै फाइनल पुग्ने अर्को टिमको तय भइसकेको हुनेछ। किनकि आजै हुने पहिलो सेमिफाइनलमा भुटान र बंगलादेश एकअर्का विरुद्ध दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छन्। नेपाल र भारतबीचको खेल साँझ ५:३० मा सुरु हुने छ। भारत […]

लगातार तेस्रो पटक पराजित

नेपाली महिला टिम आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेस्रो पटक पराजित भएको छ।...

गल्समा नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । भारतले नेपाललाई ३–० ले हरायो । नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइहरेको प्रतियोगिताको सिंगल्समा प्राची मलिकले प्राज्ना मानन्धरलाई ६–० र ६–२ तथा आहनले शिभाली गुरुङलाई ६–० र […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चुनाव कात्तिक–मंसिरभित्रै हुने बताएका छन्। एकीकृत समाजवादीका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकताको सम्भावना नरहेको बताएका छन्। यौन दुव्र्यवहारको आरोपमा जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन पक्राउ परेका छन्। विश्वकप छनोटमा नेपाली महिला टिम यूएईसँग १० विकेटले पराजित भएको छ।

नेपाल लगातार तेस्रो खेलमा पराजित, युगान्डाले जित्यो सिरिज

युगान्डाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपाली महिला टिम लगातार तेस्रो खेलमा पनि पराजित भएको छ।...

नेपाली भलिबल टोली आज स्वदेश फर्किंदै

१५ पुस,  काठमाडौं । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको नेपाली महिला टिम र चौथो भएको पुरुष टिम आज स्वदेश फर्किंदैछन् । च्याम्पियन महिला टोली, पुरुष टोलीसहित पदाधिकारीहरु सबै आजै स्वदेश पर्कनेछन् । टोली बिहान ११:१० बजे त्रिभुवन विमानस्थलमा ओर्लन नेपाल भलिबल संघले जनाएको छ । डिसेम्बर […]

नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा

काठमाण्डाै - नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा पुगेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको गएको संस्करणको विजेता पनि हो । यसैबीच, नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । जितसँगै ६ अङ्क बनाएको नेपालको शीर्ष चारमा रहँदै फाइनल खेल्न सम्भावना कायमै रहेको छ ।

कतारसँग ‘क्लिन स्वीप' को लक्ष्यमा नेपाली महिला टिम

काठमाडौं : आइसिसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपाली महिला क्रिकेट टिमले आज कतारसँग सिरिजको अन्तिम खेल खेल्दै छ।तीन खेलको टी–२० सिरिज नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले कतारसँग अघिल्ला दुई खेलमा जित निकाल्दै सिरिज २–० ले कब्जा गरेकाले आफ्नो पहिलो सिरिज नै ‘क्लिन स्वीप’ गर्ने लक्ष्यमा नेपाल रहने छ।नेपालले दोहास्थित वेस्टइन्ड पार्क स्टेडियममा कतारको सामना गर्ने छ। नेपाल र कतारबीचको खेल दिउँसो ३ : ४५ मा सुरु हुने छ। घरेलु टिमविरुद्ध मैदान उत्रद